
21/12/2024
अन्यान्तै दु:खद खवर!
दैलेख जिल्ला दुल्लु नगरपालिका वार्ड नं ३ सिमलतोली निवासी बुबा धोज बहादुर सार्की र आमा पुतला सार्कीको माइलो छोरा जनक सार्की को भारतको मुम्बै उल्लास नगरमा दुःखद निधन भएको खबरले अत्यान्तै दुखी बनायो।यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।