01/09/2026
दाङको घोराही उपमहानगरपालिका–१८ शङ्खेपिपलस्थित रझेना र अम्बापुर जोड्ने कटुवा खोलामा निर्माण गरिएको अस्थायी संरचना बाढीले बगाएपछि जोखिम मोलेर खोला तर्दै घरतर्फ जाँदै विद्यार्थी ।
तस्बिर : कुलदीप न्यौपाने/रासस