Magar xori

Magar xori हरेक दिन राम्रो नहुन सक्छ, तर हरेक दिनमा केही राम्रो छ।

28/10/2025
23/10/2025
20/10/2025

Base Ko chhu Timro Name Japer

20/10/2025

Ban ko chari ajhani Ban ma xa

Happy kukur tihar
20/10/2025

Happy kukur tihar

20/10/2025

Happy Diwali 🎇
All fb femily

03/10/2025

आज घरमै बसी प्युठानमा रहेको सानो सुपा देउरालीमाईको दर्शन गर्नुहोस्। 🕉️🙏❤️
02/10/2025

आज घरमै बसी प्युठानमा रहेको सानो सुपा देउरालीमाईको दर्शन गर्नुहोस्। 🕉️🙏❤️

20/09/2025

यी कुरा कहिल्यै भन्न हुँदैन।

तैंले केही गर्न सक्दिनस?"
यस्ता शब्दहरुले श्रीमतीको आत्मविश्वास बिगार्छ र उनलाई निच पनले पिडित बनाउँछ।

"तँ आएदेखी मेरो जीवन बर्बाद भयो?"
तपाईंले बारम्बार यस्तो शब्दहरु भन्दा श्रीमतीले आफुलाई बोझ ठान्छिन, त्यसपछि उनले तपाईंप्रतिको आदर र माया घटाउँदै जान्छिन।

तैंले मेरो आमाले जसरी खाना पकाउन र काम गर्न जान्दिनस?"
श्रीमतीलाई कसैसँग तुलना गर्दा उनको मन दुख्छ, तपाईंको मुखबाट यस्ता शब्द बारम्बार सुन्दा आफुलाई अयोग्य महसुस गर्न बाध्य हुन्छिन र सासू ससुरा प्रति दुरि बढाउन थाल्छिन।

मोटि छेस, अनुहार पनि राम्रो छैन?"
तपाईंले बारम्बार अनुहारको र जिउको नराम्रो कुरा गर्दा श्रीमतीको मनमा चोट लाग्छ उनको स्वाभिमान ध्वस्त हुन्छ।

मैले तँ सँग बिहे गरेर गल्ती गरे?"
तपाईंको बारम्बारको श्रीमतीप्रतिको यस्ता शब्दहरुले अविश्वासको सन्देश दिन्छ र सम्बन्धको जग हल्लिदै जान्छ।

खाली झगडा गर्न मात्रै जानेकी छे?"
बारम्बारको तपाईंको यस्तो शब्दले श्रीमतीले आफुलाई दोषी महसुस गर्छिन र घरमा अनावश्यक झगडा बढ्दै जान सक्छ।

"तैंले मेरो लागि केही गर्दिनस?"
बास्तवमा श्रीमतीले घरमा धेरै गरिरहेकी हुन्छिन तर यसरी उनको परिश्रम र त्यागलाई बेवास्ता गरिएको छ।

"मेरो कुरा कहिल्यै सुन्दिनस?"
श्रीमतीले आफ्नो बिचार र उपस्थितिलाई कहिल्यै गम्भीरतापुर्वक लिँदैन भनी सोच्छन।

तँ अरु जस्ती छैनस?"
अरुसँग तुलना गर्दा श्रीमतीलाई सधैं नकारात्मक प्रभाव पर्छ र उनलाई कमजोर महसुस गराउँछ।

यदि मैले चाहेको भए अहिले मसँग मैले चाहेको जस्तो राम्री र मलाई बुझ्ने श्रीमती हुन्थी?"
यो अहिले सम्मकै सबैभन्दा अपमानजनक कुरा हो। यसमा श्रीमतीले आफ्नो कुनै मुल्य छैन भन्ने सोच्छिन, अनि माया गर्ने ठाउँमा घमण्ड जन्मिन थाल्नेछ।

🌸 यस्ता शब्दहरु त्याग्नुपर्छ, किनकि यसले श्रीमतीलाई भावनात्मक रुपमा ठेस पुर्याउँछ, प्रेम र आदरको ठाउँमा अहंकार सिर्जना गर्दछ र सम्बन्धको बन्धनलाई कमजोर बनाउँछ। उनको कुरा ध्यान दिएर सुन्ने गर्नुहोस, श्रीमतीलाई सम्मान र सुन्दर भाषामा बोल्नुभयो भने परिवारमा खुशी र मायाले हराभरा हुन्छ।।

Address

Dailekh

Alerts

Be the first to know and let us send you an email when Magar xori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Magar xori:

Share