Dipak Malla

Dipak Malla म त्यो मान्छेसंग मात्रै मिल्न सक्छु जस्ले म संग कुनैपनी स्वार्थ बिना निस्वार्थ मनसंग जोडिएको हुन्छन ।

😊💪🏃
08/11/2025

😊💪🏃

विजयादशमीको शुभकामना !
02/10/2025

विजयादशमीको शुभकामना !

28/09/2025

खरानी कसम
यसो पढ्छु,
भिडियो हेर्छु
चित पर्छु ।

यत्रो हुँदा नि,
गुन्डुराज बाजेको अझै
देश बनाउने धित
मरेकै छैन ।

खरानि बाजे 🧐
18/09/2025

खरानि बाजे 🧐

14/09/2025

नेपाली काङ्ग्रेसले सभापतिमाथि भएको दुर्व्यवहारलाई लिएर खेद त प्रकट गर्‍यो, तर सभापतिको घरमै भेटिएको अकुत कालो धनबारे एउटा शब्दसम्म बोल्न सकेन। आफ्नै नेताको भ्रष्टाचार छोपेर अरूमाथि नैतिकता बाँड्नु नै परिवर्तन होर ? आत्मालोचना हो त? युवा पुस्ता माथि प्रश्न तेर्स्याउनुभन्दा पहिले आफ्नै नेतृत्वलाई जवाफदेही बनाउन सक्ने हिम्मत देखाउनुहोस्। साँचो आत्मालोचना र कांग्रेसको युवा पुस्तामाथि त्यही नै न्याय हो।

09/09/2025

५ महिनाअघि (बैशाख १० को अन्तर्वार्तामा) सौरभको प्रक्षेपणः प्रहरीको असावधानीका कारण ठूलो राजनीति दुर्घटना भए आश्चर्य नमाने हुन्छ !

भोट नहाल है बा...बा... सुन्नुस् न बा... अब देखि चुनावमा भोट नहाल है...खासमा, तपाईंले दिएको भोटले जितेर सिंहदरबार पुगेका ...
09/09/2025

भोट नहाल है बा...

बा... सुन्नुस् न बा...
अब देखि चुनावमा
भोट नहाल है...

खासमा, तपाईंले दिएको भोटले
जितेर
सिंहदरबार पुगेका नेताहरूले
पछि तपाईंकै छोराछोरी,
नातिनातिनीलाई
गोली हानेर मार्नेछन् बा......

बिन्ती छ, अब भोट नहाल है बा...
🇳🇵
🇳🇵
🇳🇵
🥲

Stand Together, Fight Corruption – Gen Z Nepal 🇳🇵  🇳🇵 #
07/09/2025

Stand Together, Fight Corruption – Gen Z Nepal 🇳🇵 🇳🇵 #

Address

Dailekh

Telephone

+9779863407356

Website

Alerts

Be the first to know and let us send you an email when Dipak Malla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipak Malla:

Share