
24/08/2025
: जति जोगी आए पनि कानै चिरिएको जस्तै भएको छ दैलेखको ठाटीकाँध गाउँपालिका ..
रामाघाट - ठाटिकाध सडक केही भाग पिच भए पनि बाकी भागमा सडकको अवस्था ज्यान लिन सक्ने छ। यस्ताे सडकका कारणले यात्रुहरुले घरसम्म पुग्ने बाटो हुदा हुँदै बिचबाट हिँडेर घर जान हिड्नु परेको छ। कहिले जान्छ ध्यान स्थानिय निकायको कि मरिसक्यो? त्यहाँको स्थानीय निकाय खोई बुझेको ?
अब त कार्यकाल सकिन्न लाग्याे मुखदर्शक बन्न पठाएको हो त्यहाँको जनताले?
के आजसम्म एउटा राम्राे कामको इतिहास छ याे हालको स्थानीय सरकारको ?
के साच्चै लाज पचाई सकेको होर? ...
फोटो : सामाजिक संन्जाल