Sanjyal-Technology

Sanjyal-Technology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanjyal-Technology, Digital creator, Dailekh.

30/08/2026

Sanjyal-Technology Jeevan Sanjyal Mukhiya @

30/08/2026

Sanjyal Electronics Business Sanjyal-Technology

Apple Balen
28/08/2026

Apple Balen

27/08/2026

ताजा अपडेट: चीनको प्राकृतिक स्रोत मन्त्रालयका अनुसार चीन–नेपाल सीमा क्षेत्रमा भएको विनाशकारी पहिरो नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी (Glacier) भत्किएर खसेपछि सुरु भएको हो। हिमनदीबाट खसेको बरफ, चट्टान र माटो तीव्र गतिमा तल बग्दै नदीमा मिसिएपछि ठूलो मलबे बाढी (Debris Flow) बनेको र त्यसले सीमा क्षेत्रमा रहेको केरुङ बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको बताइएको छ।

चिनियाँ विज्ञका अनुसार उक्त मलबे करिब ५० मिटर प्रतिसेकेन्डको गतिमा बगेको थियो, जसका कारण मानिसहरूलाई सुरक्षित हुने समय निकै कम भएको थियो।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा वातावरण अस्थिर बन्दै जाँदा यस्ता हिमनदीजन्य विपद्को जोखिम बढिरहेको हुनसक्ने पनि अधिकारीहरूले बताएका छन्।

24/08/2026

📱🔧 सन्ज्याल इलेक्ट्रोनिक्समा स्वागत छ!

हामीले iPhone का Back Panel मेसिनद्वारा गुणस्तरीय र भरपर्दो रूपमा परिवर्तन गर्ने सेवा प्रदान गर्छौं।

साथै, iPhone तथा सबै ब्रान्डका Android मोबाइलहरूका:
✅ Display परिवर्तन
✅ Back Panel परिवर्तन
✅ Hardware मर्मत
✅ Software सेवा
✅ मोबाइल जाँच तथा मर्मत

अनुभवी प्राविधिकद्वारा छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध छ।

सन्ज्याल इलेक्ट्रोनिक्स
📍 राकम कर्णाली, दैलेख
📞 9868055619

🇳🇵⚡ नेपालमै बनेको ‘यात्री P2’ इलेक्ट्रिक स्कुटर सार्वजनिक! 🛵नेपालमै डिजाइन तथा विकास गरिएको सिप्रदी–यात्री P2 इलेक्ट्रिक...
24/08/2026

🇳🇵⚡ नेपालमै बनेको ‘यात्री P2’ इलेक्ट्रिक स्कुटर सार्वजनिक! 🛵

नेपालमै डिजाइन तथा विकास गरिएको सिप्रदी–यात्री P2 इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ। नेपाली प्रविधि र इन्जिनियरिङको क्षेत्रमा यो महत्वपूर्ण उपलब्धि मानिएको छ।

🔋 ५.२ kWh ब्याट्री
⚡ १० kW मोटर
🛣️ एकपटक चार्जमा १५७ किमिसम्म रेन्ज

विद्युतीय सवारीमा नेपाल आत्मनिर्भर बन्ने यात्राको अर्को महत्वपूर्ण कदम। 🇳🇵❤️

नेपालमै बनाऔँ, नेपाली प्रविधिलाई चिनाऔँ।

नेपाल टेलिकमले सुदूरपश्चिमको सुन्दर रमणीय क्षेत्र बडिमालिकामा आजदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।Balen सरकार  धन्यवा...
24/08/2026

नेपाल टेलिकमले सुदूरपश्चिमको सुन्दर रमणीय क्षेत्र बडिमालिकामा आजदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।Balen सरकार धन्यवाद! 🙏 जय बडिमालिका माता कि जय 🔔

23/08/2026

🚀 नेपालमै पहिलो हाइब्रिड रकेट इन्जिन!

म्याक २४ अर्बिटल्सले प्याराफिन वाक्स, पोलियुरेथेन लगायतका इन्धन प्रयोग गरेर नेपालमै पहिलो पटक हाइब्रिड रकेट इन्जिन तयार पारेको छ।

जमिनमा गरिएका परीक्षणहरू सफल भएपछि अब यसलाई आकाशमा उडाएर परीक्षण गर्ने तयारी भइरहेको छ। 🇳🇵🚀

नेपालको रकेट प्रविधिका लागि यो महत्वपूर्ण उपलब्धि हो।

With Facebook for Creators – I just got recognized as one of their top fans! 🎉
18/08/2026

With Facebook for Creators – I just got recognized as one of their top fans! 🎉

18/08/2026

कम्पनीले सिरिजअन्तर्गत ‘रेडमी १७’ र ‘रेडमी १७ ५जी’ बजारमा ल्याएको हो । दुवै फोनमा ७,५०० एमएएचको ठुलो ब्याट्री, १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले तथा दैनिक प्रयोगलाई लक्षित विभिन्न फिचर दिइएको छ । विस्तृतः कमेन्ट बक्समा ।

Address

Dailekh

Website

Alerts

Be the first to know and let us send you an email when Sanjyal-Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share