26/04/2025
🙏 मातातीर्थ औंसीको हार्दिक शुभकामना 🙏
शब्द फरक छन्, भावना एउटै छ। आमा भन्नुहोस् या भगवान महत्व एउटै छ ।🙏🏻
आमा हजुरको मुख त सधै हेरिरहेकै हो
तर ह्जुरको मुख्मा सुख हेर्नु छ ।
संसारको लागि हजुर एक आमा हुनुहुन्छ, तर हाम्रो लागि हजुर संसार हुनुहुन्छ,आमा ।
आजको दिनमा हजुर संग हुन नपाएपनी मिठो सम्झना अनि माया ❤️ मेरो आमा लगायत सम्पुर्ण आमाहरूको लागि
सु स्वास्थ्य को कामना सहित
🙏 मातातीर्थ औंसीको हार्दिक शुभकामना ।🙏❤️
Send a message to learn more