Nepali Aawaj नेपाली आवाज

  • Home
  • Nepali Aawaj नेपाली आवाज

Nepali Aawaj नेपाली आवाज नेपाली मनको, नेपाली आवाज

25/09/2024

बिहीबार देखि आइतबारसम्म देशभर भीषण वर्षा हुने, ५६ जिल्ला ‘रेडअलर्ट’मा, दाङ पनि उच्च जोखिममा ।
मौसम पुर्बानुमान महाशाखा ।

13/04/2024

नयाँ वर्ष २०८१ को
सबैलाई शुभकामना
🎉🎉🎉

15/03/2024

सीआईबीको प्रमुखमा श्यामलाल ज्ञवाली , किरण बज्राचार्यलाई भने विभागीय कारबाही ।

15/03/2024

सुन तस्करी प्रकरणमा
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ ।

काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी ...
01/02/2024

काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आज दिउँसो काठमाण्डौबाट पक्राउ गरेको हो ।

पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको...
30/01/2024

पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्ब...
30/01/2024

मौसम पूर्वानुमान महाशाखाले अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा पानी पर्ने भए पनि मध्य र पूर्वी नेपालमा भने पानी पर्ने धेरै सम्भावना छैन ।

अफगानिस्तानलाई हराउँदै नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको 'सुपर सिक्स' मा पुगेको छ ।
26/01/2024

अफगानिस्तानलाई हराउँदै नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको 'सुपर सिक्स' मा पुगेको छ ।

23/01/2024

नेपालको सार्वजनिक ऋण ५ वर्षमा दोब्बरले बढेर २३ खर्ब ८४ अर्ब पुगेको छ ।

18/01/2024

जिल्ला प्रहरी कार्यालय, खोटाङले ६ महिनासम्म पनि विदा नलिने पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

17/01/2024

सन्दिप लामिछानेको मुद्दामा संलग्न "गौशला-२६" भन्दै फोटो सार्वजनिक गर्ने एक पुरुष‌लाई प्रहरीले पक्राउ गरेको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Nepali Aawaj नेपाली आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share