Sandesh Pokhrel

Sandesh Pokhrel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sandesh Pokhrel, Media/News Company, Dang District.
(1)

शेर बहादुर देउवा र आरजु राणालाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश।
25/05/2026

शेर बहादुर देउवा र आरजु राणालाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश।

Fresh Song Release OUT NOW
17/05/2026

Fresh Song Release OUT NOW

MAYA KO GIT(Official Video) | मायाको गीत | Gita Dhungana | Prabat Pal Thakuri | New Nepali Song 2026Special ThanksPrabat P...

झापाको ५ वटै क्षेत्रमा बिहान ११ बजे सम्म खसेको मत प्रतिशत source : nepalpress
05/03/2026

झापाको ५ वटै क्षेत्रमा बिहान ११ बजे सम्म खसेको मत प्रतिशत
source : nepalpress

धनुषामा शान्तिपूर्ण मतदान जारी, ४० हजारले गरिसके मतदानजनकपुरधाम । धनुषाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइ...
05/03/2026

धनुषामा शान्तिपूर्ण मतदान जारी, ४० हजारले गरिसके मतदान
जनकपुरधाम । धनुषाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
बिहान १० बजेसम्ममा ४० हजार भन्दा बढी मतदाताले मतदान गरिसकेका छन् । जिल्लाका ६४५ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो ।
चार निर्वाचन क्षेत्र रहेको धनुषामा जम्मा ५ लाख १४ हजार ५ सय ७१ मतदाता रहेका छन् ।
source : sisne online

02/03/2026

|| बदलियो काँग्रेस, बदल्छौँ देश ||
दाङ्ग क्षेत्र न १ नेपालि काँग्रेस बृहत र्याली २०८२

02/03/2026

महि दाङ्ग, देउखर बर्हाइल,पहुँराइल व बनाइल
अब मोर पाला, दाङ्ग, देउखर बनैना
ओकर लग अबसिर मङ्सिर २ १ गते हुइना चुनाब मे रुखवा चिन्हम भोट दर्बि ।

01/03/2026

समय फेरीयो, पुस्ता फेरीयो, तर जनताको साथमा कांग्रेस उभिने कुरा कहिल्यै फेरिदैन।
मरो पेडवा मा छाप...।

नयाँ सपना, नयाँ संकल्पलाई दिशा दिन जनमानसमा विकासको संभावना बढाउनरूख चिन्हमा मतदान गरौँ ।
01/03/2026

नयाँ सपना, नयाँ संकल्पलाई दिशा दिन जनमानसमा विकासको संभावना बढाउन
रूख चिन्हमा मतदान गरौँ ।

28/02/2026

नयाँ सपना, नयाँ संकल्पलाई दिशा दिन
जनमानसमा विकासको संभावना बढाउन
रूख चिन्हमा मतदान

Address

Dang District

Telephone

+9779806234156

Website

Alerts

Be the first to know and let us send you an email when Sandesh Pokhrel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandesh Pokhrel:

Shortcuts

Share