Factmandu

Factmandu This page is not for any personal purpose.. This page is created to provide real and factual news.♥️

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु. 4 अर्ब विनियोजन गरेको छ । 😮🔥
30/05/2026

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु. 4 अर्ब विनियोजन गरेको छ । 😮🔥

एकछिनको रिसले बिग्रियो भविष्य  मलेसियामा नेपालीबीचको झगडा पुग्यो अध्यागमनसम्म, लाखौं ऋण बाँकी छँदै घर फर्किनुपर्ने सम्भा...
30/05/2026

एकछिनको रिसले बिग्रियो भविष्य मलेसियामा नेपालीबीचको झगडा पुग्यो अध्यागमनसम्म, लाखौं ऋण बाँकी छँदै घर फर्किनुपर्ने सम्भावना.

मलेसियामा नेपाली–नेपालीबीच भएको झगडाको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। विदेशमा परिवारको भविष्य बनाउन, ऋण तिर्न र सपना पूरा गर्न पुगेका धेरै नेपालीहरू सामान्य विवाद र आवेगका कारण कानुनी समस्यामा पर्ने गरेका छन्। घटनाको विषय मलेसियन अध्यागमनसम्म पुगेको भन्ने चर्चा/हल्ला समेत चलिरहेको छ,।

एकछिनको रिस र गलत निर्णयले मेहनत, कमाइ, सपना र परिवारको आशामाथि ठूलो असर पर्न सक्छ। विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई संयमता अपनाउन, आपसी विवादबाट टाढा रहन र कानुनी समस्यामा नफस्न हार्दिक आग्रह।

29/05/2026

खरिदारको तलबपनि 40000 पुग्ने अब्❤️

Sad news : बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वर क्षेत्रमा एक साताअघि कुखुरा फार्ममा रहेका कुखुरामा एच ९ बल्ड फ्लुका कारण ...
27/05/2026

Sad news : बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वर क्षेत्रमा एक साताअघि कुखुरा फार्ममा रहेका कुखुरामा एच ९ बल्ड फ्लुका कारण ५२०० वटा कुखुरा मरेका छन भने कुखुरा मर्न थालेपछि व्यवसायीले त्रिपुरेश्वर स्थित प्रयोगशालामा जाँच गराएका थिए जाँचको क्रममा बर्ड फ्लु पुष्टि भएको थियो ।😢

भारतमा Cockroach पार्टीको लहर आएपछि नेपालमा पनि राष्ट्रिय उल्लु पार्टी सुरु गरिएको छ । 🤔
22/05/2026

भारतमा Cockroach पार्टीको लहर आएपछि नेपालमा पनि राष्ट्रिय उल्लु पार्टी सुरु गरिएको छ । 🤔

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरु सँग नयाँ बजेट बारे छलफल गरेर सुझाव लिनु भएको छ । 😮
22/05/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरु सँग नयाँ बजेट बारे छलफल गरेर सुझाव लिनु भएको छ । 😮

🇮🇳 Indian Youths in rise: भारतिए सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुर्यकान्तले भारतका बेरोजगार युवाहरुलाई ककरोज जस्तो आ...
21/05/2026

🇮🇳 Indian Youths in rise: भारतिए सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुर्यकान्तले भारतका बेरोजगार युवाहरुलाई ककरोज जस्तो आलसी र Parasiteको संज्ञा दिए पछि ३० वर्षिए भारतिए युवा अभिजित डिप्केले सुरुवात गरेको ककरोज जनता पार्टी यतिबेला पुरै भारत मात्रहैन विश्वभर व्यापक चर्चामा छ । पछिल्लो समय त यसले विश्वकै सबैभन्दा ठूलो भनिएको भारतिए जनता पार्टिलाई समेत Instagram followersमा उछिनिसकेको छ ।

Wow : भाटभटेनीका मालिक मिन बहादुर गुरुङले बाल अस्पतालको भवन बनाउनको लागि ७१ करोड रुपैयाँ दान गरेका छन् ।😲❤️
20/05/2026

Wow : भाटभटेनीका मालिक मिन बहादुर गुरुङले बाल अस्पतालको भवन बनाउनको लागि ७१ करोड रुपैयाँ दान गरेका छन् ।😲❤️

नेपाल सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएका हरुको लागि आज गरेको निर्णयहरु:- प्रतिपरिवार पुनर्स्थापना खर्चबापत एकमुष...
19/05/2026

नेपाल सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएका हरुको लागि आज गरेको निर्णयहरु:

- प्रतिपरिवार पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ दिने,
- वैकल्पिक बसोबासका लागि ३ महिनासम्म ५ जनासम्म सदस्य भएका परिवारलाई प्रतिमहिना १५ हजार दिने,
- ५ जनाभन्दा बढी सदस्य भएका परिवारलाई १५ हजारसँगै थप प्रत्येक सदस्य बराबर २ हजार रुपैयाँ अतिरिक्त दिने ।

चितवनका बजारमा अब याक चिज उपलब्ध हुन थालेको छ,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आइतबारदेखि आफ्ना डेरीमार्टमार्फत ...
19/05/2026

चितवनका बजारमा अब याक चिज उपलब्ध हुन थालेको छ,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आइतबारदेखि आफ्ना डेरीमार्टमार्फत डिडिसीको याक चिज बिक्री सुरु गरेको जनाएको छ ।

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Factmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Factmandu:

Share