Routine Of Dang Banda

Routine Of Dang Banda This page is not for any personal purpose.. This page is created to provide real and factual news.♥️

"जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो।" - प्रचण्ड
15/10/2025

"जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो।" - प्रचण्ड

SadNews: भारतमा पटका लिएर हिडेको बसमा आगो लाग्दा २० जना यात्रुको मृ'त्यु भएको छ ।
15/10/2025

SadNews: भारतमा पटका लिएर हिडेको बसमा आगो लाग्दा २० जना यात्रुको मृ'त्यु भएको छ ।

केपी ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेर सुरक्षा दिदै जावलाखेल पुर्याएकाे छ । 😲Pic. RatoPati
15/10/2025

केपी ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेर सुरक्षा दिदै जावलाखेल पुर्याएकाे छ । 😲

Pic. RatoPati

जेनजी आन्दोलनको दबाबमा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। यससँगै संसद् पुनः ब्यूँताउने तयारी अघ...
14/10/2025

जेनजी आन्दोलनको दबाबमा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। यससँगै संसद् पुनः ब्यूँताउने तयारी अघि बढाइएको छ।

नेपालमा जस्तै जेन-जी आन्दोलन तिव्र भएपछि माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलीना सुरक्षा कारणले देश छोडेर भागेका छन् ।...
14/10/2025

नेपालमा जस्तै जेन-जी आन्दोलन तिव्र भएपछि माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलीना सुरक्षा कारणले देश छोडेर भागेका छन् । तर राजीनामा भने दिएका छैनन् ।

एक आमाले कसरी पत्‍याउने छोरो जीवित छैन भन्ने खबर ? एक बहिनीले कसरी विश्वास गर्ने प्राण प्यारो दाइ संसारमै रहेन भन्ने खबर...
13/10/2025

एक आमाले कसरी पत्‍याउने छोरो जीवित छैन भन्ने खबर ? एक बहिनीले कसरी विश्वास गर्ने प्राण प्यारो दाइ संसारमै रहेन भन्ने खबर ? एक बुबाले कसरी मान्ने आफ्नो काँधको छोरो अस्तायो भन्ने खबर ? सहानुभूतिका शब्दले मात्र कहाँ भरिन्छ र यो हृदयको घाउ ? आशा छ बिपिन जीवित छैनन् भन्दै आएका खबर झुटा हुन् । उनी जिवितै फर्किउन्, उनी हाँस्दै आएको हेर्न पाइयोस् । वर्षौंदेखि बगेका परिवारका आँशु सार्थक बनुन् ।

बिरामी परेका राष्ट्रपति रामचन्द्र पौडेललाई डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएका छन् !
13/10/2025

बिरामी परेका राष्ट्रपति रामचन्द्र पौडेललाई डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएका छन् !

अन्तिम ओभरमा दीपेन्द्र चम्किँदा यूएईविरुद्ध नेपाल एक रनले विजयी तस्बिरः क्यान
12/10/2025

अन्तिम ओभरमा दीपेन्द्र चम्किँदा यूएईविरुद्ध नेपाल एक रनले विजयी
तस्बिरः क्यान

Update: जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन, दुई वर्षपछि घर फर्कने प्रतीक्षामा देश, 🙏🏼गाजामा हमासको निय'न्त्रणमा रहेका ने...
12/10/2025

Update: जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन, दुई वर्षपछि घर फर्कने प्रतीक्षामा देश, 🙏🏼गाजामा हमासको निय'न्त्रणमा रहेका नेपालका बिपिन जोशी जी!वित रहेको नयाँ सूची सार्वजनिक भएको छ।
यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जी'वितको सूचीमा बिपिन पनि परेका छन्। मृतक २६ बन्ध!कमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको श'व पनि समावेश छ।

11/10/2025

Rock lama ले भिडियो बनाउँदा बनाउँदै एक व्यक्ति ले यसरी दादागिरी गरेको भिडियो अहिले भाइरल भईरहेको छ !

SadNews: जेनजीहरूसँग छलफल गर्दागर्दै अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्प...
11/10/2025

SadNews: जेनजीहरूसँग छलफल गर्दागर्दै अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।

चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजी राम स्वास्थ्य मन्त्री बन्ने भएका छन् । हार्दिक बधाई तथा शुभकामना । 🙏
11/10/2025

चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजी राम स्वास्थ्य मन्त्री बन्ने भएका छन् । हार्दिक बधाई तथा शुभकामना । 🙏

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dang Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dang Banda:

Share