
30/01/2024
मेरो भान्जा आयुशको ब्रीटिस लाहुरे बन्ने सपना पुरा भएको छ । गोर्खा ब्रीटिस लाहुरेमा पहिलो पटकमै नाम निकाल्न सफल भएका छन । कलिलै उमेरमा कडा मेहनत र परिश्रमको आज राम्रो फल पाएकोमा भान्जा आयुश नामजाली मगरको अगामी दिन लाहुरेको जिवन सुख मय रहोस यहि नै मेरो हाद्र्रिक मंगलमय शुभ कामना छ ।।।