Samarekha Magazine

Samarekha Magazine दाङबाट प्रकाशित समरेखा म्यागजिन

'हरेक विषय महिला विषय र महिला विषय सबैको विषय' भन्ने मान्यतालाई स्थापित गर्दै लैंगिक समानता र सामाजिक न्याय प्रवर्धनको उद्देश्यसहित हरेक क्षेत्रका हरेक बहसमा सबैका विचारलाई बाहिर ल्याउने हाम्रो प्रयास नै समरेखा म्यागजिन हो ।
समाजमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिँदै यस अभियानमा सिंगो समुदायलाई अभ्रि्रेरणा प्रदान गर्नु यसको लक्ष्य रहेको छ । महिला अधिकारको स्थापना, न्यायमा सहज पहुँच, न

िर्णय प्रक्रियामा समान सहभागिता, समान हैसियतको नागरिक र पहिचानसहित बाँच्न पाउने अधिकारका लागि नेपाली महिलाहरुले धेरै संघर्ष गर्दै आएका छन् । त्यस्तै इतिहासको विभिन्न कालखण्डदेखि आफूहरुले भोग्दै आएको भेदभाव, उँचनीचका पर्खाल भत्काउँदै समाजका अन्य उत्पीडित समुदायले पनि आ-आफ्नो तहबाट आवाज उठाएका छन् तर पनि ती आवाजहरु मूलप्रवाहीकरण हुन बाँकी नै छ ।

भनिन्छ, पत्रकारिता आवाजविहीनहरुको आवाज हो । तर आजको मिडियाको मूलस्वरुप हेर्दा यो आवाजविहीनहरुको सच्चा आवाज बन्न सकेको देखिँदैन । समाजमा पछाडि पारिएका समुदायको आवाजको समुचित प्रतिनिधित्व मिडियामा अझै हुन सकिरहेको छैन, जसका कारण समाजमा व्याप्त रुढीग्रस्त मूल्यमान्यता समयानुकूल परिवर्तन हुन सकेका छैनन् । राज्यसत्ता सञ्चालनका प्रक्रियामा ती तमाम उत्पीडितहरुको अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन । समाजमा व्याप्त रुढीग्रस्त मूल्यमान्यतामा परिवर्तन तथा लैंगिक समानता र सामाजिक न्याय स्थापनाको अभियानमा पत्रिकाको माध्यमबाट थोरै भएपनि योगदान पुर्‍याउन सकिए समरेखा प्रकाशनको सार्थकता हुनेछ । यहाँहरु सबैको रचनात्मक सल्लाह, सुझाव तथा सहयोगले समरेखाको यो अभियानलाई निरन्तरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

सम्पादक/प्रकाशक
लक्ष्मी आचार्य

कार्यालय
समरेखा द्वैमासिक
Samarekha Bio-Monthly
घोराही नगरपालिका- ११, घोराही, दाङ
email : [email protected]
website : samarekha.com.np

15/02/2021

#खबरदारी_मार्च #नागरिक_समाज_दाङ

22/10/2020
22/09/2020
13/08/2020

नयाँ सञ्चार माध्यमकारुपमा उदाएका अनलाईन, युट्युव र सामाजिक सञ्जालहरुमा लैंगिक संवेदनशीलतालाई ख्याल नगरी सनसनी....

16/06/2020

सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लंैगिक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै क्वारेन्टाइनको व.....

04/06/2020

समरेखा डेस्क । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यलाई उच्च .....

31/05/2020

लैंगिक हिंसाजन्य गतिविधि रोक्न मात्रै होइन यस्तो नमूना कार्यले चाहे पुरुष होस चाहे महिला क्वारेन्टाइनमा बस्दा .....

07/05/2020

राष्ट्रिय मानव अधिकार आयोगले जोखिममा रहेकाहरुको मानव अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । समरेखा डेस.....

http://samarekha.com.np/?p=1612
10/04/2020

http://samarekha.com.np/?p=1612

शुक्रवार, चैत २८ । लकडाउनका बेला महिला तथा बालबालिकाहरुमाथि हिंसा भएमा उजुरी गर्न सकिने हटलाइन सञ्चालनमा ल्याइए....

04/04/2020

कोरोना संक्रमणको त्रास बढेसँगै विश्व नै एक किसिमले लकडाउनमा गएको छ । लकडाउनसँगै सबैको दैनिकी घरभित्र सीमित बन्न ...

Address

Ghorahi/11
Dang District
977

Alerts

Be the first to know and let us send you an email when Samarekha Magazine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samarekha Magazine:

Share