ASD khabar

ASD khabar स्वागत छ हाम्रो पेज मा तपाईं लाई , तपाईसंग कुनै बिज्ञापन समाचार लेखने वा प्रकाश गर्न चाहानुहुन्छ भने हामी लाई संपर्क गर्नु होला

19/07/2026

जापानबाटै ज्ञानेन्द्र शाहीको विस्फोटक प्रहार! बालेन पक्षमाथि कडा टिप्पणी

बालेन सरकारलाई ज्ञानेद्र साहीको कडा झड्का  यस्तो भन्छन :- जापानको रक्सी पनि कडा रहेछ!वर्षौँदेखि मनमा लुकाउन खोजेका केही ...
19/07/2026

बालेन सरकारलाई ज्ञानेद्र साहीको कडा झड्का
यस्तो भन्छन :-
जापानको रक्सी पनि कडा रहेछ!
वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ।
सहकारी ठगलाई ठग नै भनिएछ।
गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ।
खराने ग्याङलाई खराने ग्याङै भनिएछ।
टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिए छ।

नोट. :(खाँदै नखाएको रक्सी पनि लागेछ! )

ल, विश्वभरिका बेरोजगार केटाहरू हो!
आज तिमीहरूको डलर तन्नै झर्छ
जति रोस्ट गर्न मन छ, गर।
जति स्टाटस लेख्न मन छ, लेख।
आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै
राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो!

18/07/2026

दाङ्गको तुलसीपुरमा नेपालमै पहीलो पटक बन्दै विज्ञान पार्क

17/07/2026

नेपालमै पहीलो पटठ बन्दै तुलसीपुरमा विज्ञान पार्क

17/07/2026

तुलसीपुर–सल्यान सडकमा ईभी गाडीको ठ*क्क*रबाट महिला ग*म्भी*र घा*इते

फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराएको छ ।
12/07/2026

फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराएको छ ।

11/07/2026

घरको आर्थीक अबस्था कम्जोर भयपछी सहयोको अपील दृष्टीवीहीन परीवारले

10/07/2026

घरको अबस्था निकैनै कमजोर घरका ४ रै जना दृष्टीवीहीन 😓

10/07/2026

एकै घरको ४ जना दृष्टीवीहीन बस्नालाई बास छैन खानालाई गास छैन 😓

10/07/2026

एकै घरको ४ दृष्टीवीहीन छोरा छोरी लाई यती धेरै सहयोग

Address

Dang District

Telephone

+19868667127

Website

Alerts

Be the first to know and let us send you an email when ASD khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share