Gen Z DanG Nepal

Gen Z DanG Nepal Gen Z Ko आवाज, परिवर्तनको आधार

19/09/2025

Gen z तर्फबाट Mayour को लागि (उम्मेदवार) Ghorahi उपमहानगरपालिकामा को–को हुन सक्छन्?” 🗳️

17/09/2025

प्रदेश खारेज गर्नु ठिक कि बेठिक आफ्नो धारणा राख्नुहाेला !!

Gen Z आन्दोलनमा शहीद भएका वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।देश र भविष्यका लागि तपाईँहरूको बलिदान सदैव अविस्मरणीय र...
17/09/2025

Gen Z आन्दोलनमा शहीद भएका वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
देश र भविष्यका लागि तपाईँहरूको बलिदान सदैव अविस्मरणीय रहनेछ।
आफ्नो जीवन अर्पण गर्ने तपाईँहरूको साहसले नयाँ पुस्तालाई न्याय, शान्ति र सत्यको बाटोमा अघि बढ्न प्रेरणा दिइरहनेछ।
चिरशान्तिको कामना गर्दछु। 🙏

16/09/2025

घोराहीको कुन चोक उपयुक्त होला “Gen Z चोक” भनेर राख्न?

15/09/2025

Breaking: नेपाल सरकारले असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ!

15/09/2025

स्रोतका अनुसार आज साझ बस्ने मन्त्रपरिषद्को बैठकले ७ वटै प्रदेशको प्रदेश प्रमुख फिर्ता बोलाउने तयारी गरेको छ।

15/09/2025

SUSHILA KARKI PM
बनेपछि तीन दलको सबै भ्रष्ट हरुको खुट्टा
लग लग लग लग लग लग लग कामिरहेको छ

रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गर्दै गर्दा, उनले सरकारबाट प्राप्त हुने तलब, मन्त्री आवास, स...
15/09/2025

रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गर्दै गर्दा, उनले सरकारबाट प्राप्त हुने तलब, मन्त्री आवास, सवारीसाधन लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन् ❤️

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे
15/09/2025

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे

अर्थमन्त्रीमा रामेश्वर खनाल; ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालक...
14/09/2025

अर्थमन्त्रीमा रामेश्वर खनाल; ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको छ ।

Address

Ghorahi
Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z DanG Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category