News Update

News Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Update, News & Media Website, .

देवदहमा ‘साश्वत मेडिसिन सप्लायर्स’ सञ्चालनमा
12/10/2025

देवदहमा ‘साश्वत मेडिसिन सप्लायर्स’ सञ्चालनमा

रुपन्देहीको देवदह–५, खैरनी स्थित साश्वत मेडिसिन सप्लायर्स आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

बाल शिक्षामा प्रविधिको प्रभावः अवसर र चुनौतिहरू
15/09/2025

बाल शिक्षामा प्रविधिको प्रभावः अवसर र चुनौतिहरू

२१औँ शताब्दीलाई प्रविधिको युगभन्नु फरक नपर्ला। अहिले हरेक क्षेत्रमा प्रविधिको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ।...

🔸 स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरू आफ्नो कार्यकालभरी राजनीतिक दलमा प्रवेश गर्न नपाउने, दलहरूलाई राज्यकोषबाट अनुद...
22/03/2025

🔸 स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरू आफ्नो कार्यकालभरी राजनीतिक दलमा प्रवेश गर्न नपाउने, दलहरूलाई राज्यकोषबाट अनुदान दिनेलगायतका प्रस्ताव :

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदामा कडा प्रावधानसहित राय सुझाव मागेको छ। मस्यौदा पारित भएमा स्वतन्त्र उम्मेदवारले कार्यकालभर कुनै दलमा आबद्ध हुन नपाउने, दल विभाजन गर्दा सांसद पद नबच्ने, र दलहरूलाई राज्य कोषबाट अनुदान दिन सकिने व्यवस्था हुनेछ। त्यसैगरी, राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक तर्फ कम्तीमा ३% मत अनिवार्य गरिने प्रस्ताव गरिएको छ। दलको केन्द्रीय समितिमा न्यूनतम २१ र अधिकतम ३५१ सदस्य हुनुपर्ने व्यवस्था पनि समेटिएको छ। सरोकारवालाहरूलाई १० दिनभित्र सुझाव दिन भनिएको छ।

सिराहामा दलित वस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध , दलितका लागि दलित अभियान, नेपाल को प्रद...
21/03/2025

सिराहामा दलित वस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध , दलितका लागि दलित अभियान, नेपाल को प्रदर्शन बानेश्वर निषेधत क्षेत्र तोडेर ससद भवन पस्ने प्रयास
©Clickmandu

15/03/2025

Address


Website

Alerts

Be the first to know and let us send you an email when News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share