Top Lumbini

Top Lumbini सत्य तथ्य समाचारका लागि Top Lumbini ❣️🙏

देशमा बेरोजगारीको समस्या देखाउदै कुनै बेलाका चर्चित नायक जय किशन बस्नेत विदेश पलायन भएका छन्।
01/12/2023

देशमा बेरोजगारीको समस्या देखाउदै कुनै बेलाका चर्चित नायक जय किशन बस्नेत विदेश पलायन भएका छन्।

पशुपतिनाथको सुन्दर रात्रीकालिन दृश्य ।❣️🙏
14/10/2023

पशुपतिनाथको सुन्दर रात्रीकालिन दृश्य ।❣️🙏

21/07/2023

दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ वर्षीया महिलामाथि बलात्कार भएको छ ।

16/07/2023

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु,

12/07/2023

आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्यो, आफू पनि मर्यो

03/07/2023

SEE को नतिजा कुनै प्राविधिक समस्या नआए बिहीबार प्रकाशित हुने।

11/05/2023

मलाई छोडेर गयो भन्ने सब्दले सबैको मन धेरै रुवायो😭
Rest in Peace 🥺🥺

10/05/2023


अर्घाखाँची तिरतिरेमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइतेको उपचार भइरहेको छ।

06/05/2023

DV को नतिजा राति 9:45 पछाडि हेर्नु है।

Address

Tulsipur Dang
Dang

Alerts

Be the first to know and let us send you an email when Top Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Top Lumbini:

Share

Category