Tesro Aakha

Tesro Aakha 24 hours updates.

Best wishes ☺️Team NepalCricket Association of Nepal-CAN
04/06/2024

Best wishes ☺️
Team Nepal
Cricket Association of Nepal-CAN

हार्दिक श्रद्धाञ्जली!🥲🌷संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष अत्यन्त शालीन व्यक्तित्व सुवासचन्द्र नेम्वाङको हृद...
12/09/2023

हार्दिक श्रद्धाञ्जली!🥲🌷
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष अत्यन्त शालीन व्यक्तित्व सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधनको खबरले अत्यन्तै दुखी बनोएको छ! शोकको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस!

Amazing: A 18-year-old Abhay Pariyar from Chitwan  built an airplane at home. He has built fighter model airplanes of Bu...
27/05/2023

Amazing: A 18-year-old Abhay Pariyar from Chitwan built an airplane at home. He has built fighter model airplanes of Buddha Air and Nepali Army which flies too.❤️

Inspiring: यि हुन् दुबै खुट्टा नहुदा पनि सगरमाथाको सफल आरोहण गर्ने राेल्पाका हरि बहादुर बुढा मगर!🥰🇳🇵
22/05/2023

Inspiring: यि हुन् दुबै खुट्टा नहुदा पनि सगरमाथाको सफल आरोहण गर्ने राेल्पाका हरि बहादुर बुढा मगर!🥰🇳🇵

छनोट भएका २२ सदस्यीय नेपाली क्रिकेट टिममा कप्तान रोहित कुमार पौडेलसँग कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्...
22/05/2023

छनोट भएका २२ सदस्यीय नेपाली क्रिकेट टिममा कप्तान रोहित कुमार पौडेलसँग कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आफि शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामी छन् । त्यस्तै, करण केसी, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा टिममा परेका छन् ।

15/05/2023

भ्रष्टाचारको आरोप लागेकाहरू नै भ्रष्टाचार मुर्दावाद भन्दै सडकमा हिडेका छन्ः ज्ञानेन्द्र शाही

भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ। आइतबार राति ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो। ...
14/05/2023

भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ। आइतबार राति ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो। सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काठमाडौं बूढानीलकण्ठको पासिकोटबाट पक्राउ परेका छन्!
14/05/2023

पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काठमाडौं बूढानीलकण्ठको पासिकोटबाट पक्राउ परेका छन्!

ठुला नेता पक्राउ पर्नुमा हाम्रो भुमिका छ :- रबि लामिछाने
13/05/2023

ठुला नेता पक्राउ पर्नुमा हाम्रो भुमिका छ :- रबि लामिछाने

12/05/2023

प्राेफइल हेरेर हुदैन, फाइल हेराैँ:- रवि लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई भन्नुहुन्छ, "एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्प...
02/05/2023

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई भन्नुहुन्छ, "एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ। तर यसका लागि हामी उत्साहित छौं। हामीले कडा मेहनत गरिरहेका छौं। दिनदिनै टिमको विकास भइरहेको छ। मेरा खेलाडीप्रति धेरै गर्व छ।"

02/05/2023

छतबाट खसेर गम्भीर घाइते भएका रवि लामिछानेका सवारी चालक दिलबहादुर ' शम्भु ' थापाको उपचारका क्रममा निधन भएको छ!😪

Address

Ghorahi-15 Dang
Dang
22400

Alerts

Be the first to know and let us send you an email when Tesro Aakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tesro Aakha:

Share