PAF Dang

PAF Dang गरिबी निवारण कोष कार्यक्रम दाङ ।

गरिबी निवारण कोष/जापानिज सामाजिक विकास कोष प्रदत्त परम्परागत शीपमा आधारित ब्यवसायिकता विकास परियोजनाको आयोजनामा दाङमा आष...
20/06/2017

गरिबी निवारण कोष/जापानिज सामाजिक विकास कोष प्रदत्त परम्परागत शीपमा आधारित ब्यवसायिकता विकास परियोजनाको आयोजनामा दाङमा आषाढ ४ देखी काँसमुज ढकिया उत्पादन समुहका सदस्यहरुलाई कासँमुज सम्वन्धि सिप अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन

गरिबी निवारण कोषको सहयोगमा दाङको गढवामा संचालन भईरहेको माटोका भाडा सम्वन्धि सिप तथा डिजाईन अभिवृद्धी तालिमका केही झलकहरु...
14/06/2017

गरिबी निवारण कोषको सहयोगमा दाङको गढवामा संचालन भईरहेको माटोका भाडा सम्वन्धि सिप तथा डिजाईन अभिवृद्धी तालिमका केही झलकहरु ।

09/05/2017

सुशिल बस्नेत ,तुलसीपुर ,माटाको भाडा परम्परागत रुपमा बनाई जीवन निर्बाह गर्दै आएका कुमाल समुदायहरु कलात्मक बनाई ब्यबसायीक बन्न लागेका छन् । तुलसीपुरबजार नजीकैको पर्सेनीगाँउमा बस्दै आएका उनीहरुले माटोको भाडालाई कलात्मक बनाउन जुटेका प्रेसनी कुमाल गाँउका प्रेम कुमालले बताउनुभयो । कुमालका अनुसार परम्परागत...

09/05/2017

परम्परागत रुपमा माटाको भाडा बनाई जीवन निर्बाह गर्दै आएका दाङका कुमाल समुदायहरु आधुनिक प्रविधिको विकास गरी कलात्मक भाडाहरु बनाउन थालेसंगै व्यबसायिक बन्न थालेक...

दाङ्ग जिल्लामा द्वन्द्व प्रभावितहरुका लागि वजार निर्माण परियोजना अन्तर्गत गठन भएको माटोमा भाडा उत्पादन समुहका सदस्यहरुका...
02/05/2017

दाङ्ग जिल्लामा द्वन्द्व प्रभावितहरुका लागि वजार निर्माण परियोजना अन्तर्गत गठन भएको माटोमा भाडा उत्पादन समुहका सदस्यहरुका लागि माटोका भाडा डिजाईन सम्वन्धि १२ दिनसम्म चल्ने तालिम पर्सेनिमा आजवाट शुरु भएको छ ।

06/03/2017

दाङ्का घरेलु हिंसा पीडित महिलाहरु संगठित रुपमा ऊनीका लुगाहरु बनाउने कामबाट मनग्य आयआर्जन गरिरहेका छन्।

22/02/2017

गरिवी निवारण कोष/जापानिज सामाजिक विकास कोष प्रदत्त द्वन्द्व प्रभावितहरुका लागि वजार निर्माण परियोजना अन्तर्गत दाङमा सहयात्रा होजियारी उत्पादन समुहको क्रियाकलापहरु २०७३ फाल्गुण १० गतेको वेलुका विविसी नेपाली सेवामा !!!!!!!
http://www.bbc.com/nepali/bbc_nepali_radio/p04sw3kk

बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम

29/01/2017

घोराही, माघ १६ । गरीवि निवारण कोषले दाङमा परम्परागत सिप संरक्षण, आधुनिकरण र बजारीकरणका लागि डेढ करोड लगानि गर्ने भएको छ । परम्परागतरुपमा विभिन्न पेशा गर्दै आइरहेका दलित, जनजाति, दुर्गम क्षेत्र र विपन्नहरुको सिप र क्षमताको माध्यमवाट आर्थिक विकास गर्ने उदेश्यले सो रकम लगानि गर्न लागिएको हो । जापानिज स

18/12/2016

गरिवी निवारण कोष नेपालका कार्यकारी निर्देशक तथा दाङ निवासी आदरणिय श्री नहकुल के.सी.सरको वुवाको अकल्पनीय निधनको खवरले अत्यन्तै स्तब्ध वनायो । यस दुखःद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

गरिबी निवारण कोष अन्तर्गत दाङमा सामुदायिक संस्थाहरुको लेखाजोखा तथा अनुगमनका केही झलकहरु ।
08/12/2016

गरिबी निवारण कोष अन्तर्गत दाङमा सामुदायिक संस्थाहरुको लेखाजोखा तथा अनुगमनका केही झलकहरु ।

नेपाल टेलिभिजनवाट प्रसारित समृद्धिका पाईलामा गरिवी निवारण कोष दाङका गतिविधिहरु । फेरीपनि https://www.youtube.com/watch?v...
07/12/2016

नेपाल टेलिभिजनवाट प्रसारित समृद्धिका पाईलामा गरिवी निवारण कोष दाङका गतिविधिहरु । फेरीपनि
https://www.youtube.com/watch?v=QBN0QQYDQdc

A weekly TV program, produced by Nepal Television for Poverty Alleviation Fund (PAF), Nepal.

नेपाल टेलिभिजनवाट प्रसारित समृद्धिका पाईलामा गरिवी निवारण कोष दाङका गतिविधिहरु ।https://www.youtube.com/watch?v=qsv20dt-...
13/11/2016

नेपाल टेलिभिजनवाट प्रसारित समृद्धिका पाईलामा गरिवी निवारण कोष दाङका गतिविधिहरु ।
https://www.youtube.com/watch?v=qsv20dt-JNg

A weekly TV program, produced and broadcasted by Nepal Television for Poverty Alleviation Fund (PAF) Nepal.

गरिबी निवारण दिवसको अवसर (दाङ)
24/10/2016

गरिबी निवारण दिवसको अवसर (दाङ)

गरीवी निवारण कोष कार्यक्रम अन्तर्गत दाङमा आव ०७२।०७३ मा गरीएको क्रियाकलापहरुको वारेमा यहि २०७३ आषाढ ३१ गते जिल्लास्तरिय ...
18/07/2016

गरीवी निवारण कोष कार्यक्रम अन्तर्गत दाङमा आव ०७२।०७३ मा गरीएको क्रियाकलापहरुको वारेमा यहि २०७३ आषाढ ३१ गते जिल्लास्तरिय समिक्षा कार्यक्रम सम्पन्न गरीएको छ । स्थानिय विकास अधिकारी श्री रमेश गौतमको प्रमुख आतिथ्यमा संचालित उक्त समिक्षामा विषयगत कार्यालय, राजनैतिक दल तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Address

Dang

Website

Alerts

Be the first to know and let us send you an email when PAF Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share