Naya Khabar Online

Naya Khabar Online Welcome to naya khabar online

30/07/2024

पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
अन्य केही विद्यार्थी पनि गम्भीर घाइते भएको बुझिएको छ।

30/07/2024

स्कुल बस दुर्घटना अपडेट : आरतीको मृत्यु, चालकसहित २८ जना घाइते (पूरा नामविवरणसहित)

पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरती विक रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ८ः३० बजे ग१क ६२१९ नम्बरको बस पोखरा-२१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएको हो ।

दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।
घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षी अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी पोखरा-२१ कै ४ वर्षीय प्रिन्स बिक, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा-१७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा-२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज श्रवाण  १५ आर्थत खिर खाने दिन मा ज्योतिष्मति विद्यापीठ लमहीमा ग्रीन डे (Green Day) मनाउदै ।Spradha Shah
30/07/2024

आज श्रवाण १५ आर्थत खिर खाने दिन मा ज्योतिष्मति विद्यापीठ लमहीमा ग्रीन डे (Green Day) मनाउदै ।
Spradha Shah

24/07/2024

😥😢😢😥😢😥😢

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरा। गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।
21/07/2024

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरा। गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।

सबैलाई सूचना !!
20/07/2024

सबैलाई सूचना !!

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि मात्रैएमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा...
14/07/2024

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि मात्रै

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेको हुँदा आज राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

14/07/2024

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनु भएको छ ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।

लमहि विधुतले के गर्न खोजेको ?४ बजे बाट ६ पुराउने अनि ६ बाट ८ पुगाउने के सबैको घर inverter  छ ? कि जोडिडिनछस ?Line  बिगरे...
14/07/2024

लमहि विधुतले के गर्न खोजेको ?
४ बजे बाट ६ पुराउने
अनि ६ बाट ८ पुगाउने
के सबैको घर inverter छ ? कि जोडिडिनछस ?
Line बिगरेको ठाउको connection के technology दारा गर्न सकिदैन्?

11/07/2024

Happy World Population Day

Address

Lamahi
Dang

Alerts

Be the first to know and let us send you an email when Naya Khabar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Khabar Online:

Share