Pahilo Rojaiko khabar

  • Home
  • Pahilo Rojaiko khabar

Pahilo Rojaiko khabar This page is a official pahilo rojaiko khabar you can like and follow this page more news � videos..

26/03/2026

रवि लामिछानेले संसदमा दमदार इन्ट्री गर्दै ❤️🔔

26/11/2025

रबि लामिछानेलाई भेटेर फर्किने बित्तिकै सुनिल शर्माले म पैसा तिरिदिन्छु छाडिदेउ भन्दै जेलबाटै जंगीए

25/11/2025

मिराज ढुङ्ङ्गना प क्रा उ, ओलिलाई समाउ भन्दा प्र हरीले गर्यो धर प कड

गगन थापामा केहि गर्नुपर्छ भन्ने जस्तो हुटहुटी छ । त्योभन्दा बढी महत्वकांक्षको छट्पटी छ । यो सब देख्दा भक्तराज आचार्यको '...
24/11/2025

गगन थापामा केहि गर्नुपर्छ भन्ने जस्तो हुटहुटी छ । त्योभन्दा बढी महत्वकांक्षको छट्पटी छ । यो सब देख्दा भक्तराज आचार्यको 'हजार सपनाहरूको माया लागेर आउँछ' भन्ने गीतको याद आउँछ । गगनको सपनाहरुको माया लागेर आउँछ । सायद म उनको भोटर भएर पनि होला ।

तर, संसदमा रविविरुद्ध 'प्रमाण' भन्दै रित्तो कागज हल्लाएको त्यो दृश्यले अझै मथिङ्गल घुमाउँछ । राजनीतिमा मान्छेले चरित्र कति तलसम्म गिराउँछ भन्ने उदाहरण थियो त्यो ।

उनको आरोपको भाषा फैसला जस्तो थियो । तथ्य बिना 'बाख्रा चो'र' हुनुको पीडा आफुले भोगेर पनि प्रमाणविना रविलाई 'सहकारी ठ'ग' भन्दिएका थिए । अरुलाई निचो देखाएर आफु ऊँचो हुने भ्रम पाले । अन्नतः आफैं उभिएको जमिन भासिएको पत्तै पाएनन् । गगनको सपनासँगै यतिबेला राजनीति पनि निराशाको दलदलमा उभिएको छ । जेन जी आन्दोलनपछि गगनले माफी माग्दै भनेका थिए, 'अहिलेसम्म गरेको गल्तिको क्षमा माग्छु, अब गल्ति दोहोरिने छैन' । के सवै गल्ती भनेकोमा रविमाथी गरेको अन्याय पनि पर्छ ?! पर्दैन भने गगनले माफि कहिले माग्ने ?

24/11/2025

23/11/2025

जब रबि लामिछाने बाहिर आउदैन तब सम सहकारि पिडित न्याय पाउदैन light

23/11/2025

हो रैछ😂😂..

17/11/2025

: दुर्गा प्रसाई पक्राउ परेका छन्। प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको प्रसाईको सचिवालयले जनाएको छ। today news

17/11/2025

TU ma aaja 🙏🙏🙏🌹🌹 welcome All players

16/11/2025

को कोलाई चीन्नुभयो कमेन्ट गर्नुहोस🙏@

Address

Dang

Website

Alerts

Be the first to know and let us send you an email when Pahilo Rojaiko khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share