DANG Updates

DANG Updates Dang updates is generally facebook online portal where our teams updates daily news from Dang

हर्क साम्पाङको ठूलो घोषणा : "अहिलेको संसदले ८४ मा जनताको प्रत्यक्ष मतले चुनिने कार्यकारी प्रमुखको व्यवस्था गरे म उम्मेद्...
25/06/2025

हर्क साम्पाङको ठूलो घोषणा : "अहिलेको संसदले ८४ मा जनताको प्रत्यक्ष मतले चुनिने कार्यकारी प्रमुखको व्यवस्था गरे म उम्मेद्वारी दिनेछु ! हारें भने नेपाली नागरीकता त्यागेर शरणार्थी बनूँला ! दम छ संसद ? छ दम ? लु खेलौँ पासा महाभारतको झै !"

एसपी ओम खड्कालाई नेपाल उद्योग व्यापार महासंघको स्वागत
25/06/2025

एसपी ओम खड्कालाई नेपाल उद्योग व्यापार महासंघको स्वागत

राप्ती गाउँपालिकाका ४ का जनप्रतिनिधि बीरबहादुर चौधरी — पत्नीको निधनपछिको शोकमा पनि जिम्मेवारीबाट पछि हटेनन्। पाँचौँ दिनम...
24/06/2025

राप्ती गाउँपालिकाका ४ का जनप्रतिनिधि बीरबहादुर चौधरी — पत्नीको निधनपछिको शोकमा पनि जिम्मेवारीबाट पछि हटेनन्। पाँचौँ दिनमै पालिकाको बैठकमा सहभागी भई जनताको सेवा र विकासका लागि आवाज उठाए।

Good Morning From Dharapani Temple: शान्त मन नै सच्चा धन हो। जसले आफैलाई जित्छ,उसले संसार जित्छ। ❤️📸 : kuldip Nyaupane
19/06/2025

Good Morning From Dharapani Temple: शान्त मन नै सच्चा धन हो। जसले आफैलाई जित्छ,उसले संसार जित्छ। ❤️

📸 : kuldip Nyaupane

तीन महिनापछि रेबिका खत्री डिस्चार्ज, तीनकुने दुर्घटनामा घाइते रेबिका खत्री अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भएकी छन्। अझै...
19/06/2025

तीन महिनापछि रेबिका खत्री डिस्चार्ज, तीनकुने दुर्घटनामा घाइते रेबिका खत्री अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भएकी छन्। अझै पनि उनलाई नियमित डाक्टरको फलोअप चाहिन्छ।

टरिगाउँ विमानस्थलमा यो हप्ता केवल १ उडान! नेपाल एयरलाइन्सको जहाज बिग्रिएपछि टरिगाउँमा अब बिहीबार मात्र उडान हुने भएको छ।...
19/06/2025

टरिगाउँ विमानस्थलमा यो हप्ता केवल १ उडान! नेपाल एयरलाइन्सको जहाज बिग्रिएपछि टरिगाउँमा अब बिहीबार मात्र उडान हुने भएको छ। पहिले दुई १९ सिटे जहाज सञ्चालनमा भए पनि एक ग्राउन्ड हुँदा अहिले एकमात्र जहाजले सेवा दिइरहेको छ।

Weather Update : अति भारी वर्षाको सम्भावना रहेको छ 🌧️
13/06/2025

Weather Update : अति भारी वर्षाको सम्भावना रहेको छ 🌧️

⛽️ Gas Station Updates : NOC increased the price of Petrol by Nrs. 2 & Diesel by Re 1 per litre.
31/05/2025

⛽️ Gas Station Updates : NOC increased the price of Petrol by Nrs. 2 & Diesel by Re 1 per litre.

Crazy Collaboration : ८ जना र्यापरहरूको दमदार प्रस्तुति – दाङ हिपहप संगीतमा अघि बढ्दै https://youtu.be/JKrPqJtUzLU?si=QB...
31/05/2025

Crazy Collaboration : ८ जना र्यापरहरूको दमदार प्रस्तुति – दाङ हिपहप संगीतमा अघि बढ्दै

https://youtu.be/JKrPqJtUzLU?si=QB1lFAh84xpg2GHz

नेपाल सरकार अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सार्वजनिक गरेको छ।
31/05/2025

नेपाल सरकार अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सार्वजनिक गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको तिनदिन हवाई उडान हुने भएको छ ।Pic : Padam ...
31/05/2025

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको तिनदिन हवाई उडान हुने भएको छ ।

Pic : Padam Khanal

People are enjoying motor boat rides at Tulsipur, Dang (मोतिपुर) — one of the most talked and viral spots these days ❤️📸...
31/05/2025

People are enjoying motor boat rides at Tulsipur, Dang (मोतिपुर) — one of the most talked and viral spots these days ❤️

📸 : Padam Khanal

Address

Ghorahi
Dang
22400

Website

Alerts

Be the first to know and let us send you an email when DANG Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share