Api News Today

Api News Today Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Api News Today, Media/News Company, api himal, Kathmandu.

अपिहिमाल गाउँपालिका वडा नं. ४ को खात्ति गाउँमा अवस्थित सम्तेली चौड हाई–अल्टिच्युट क्रिकेट रंगशाला निर्माणका लागि ठेकेदार...
24/03/2026

अपिहिमाल गाउँपालिका वडा नं. ४ को खात्ति गाउँमा अवस्थित सम्तेली चौड हाई–अल्टिच्युट क्रिकेट रंगशाला निर्माणका लागि ठेकेदार छनौट भई आज औपचारिक सम्झौता सम्पन्न भएको छ। 🏏

यस महत्वपूर्ण योजनाले अपिहिमाल क्षेत्रको खेलकुद विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम सुरु गरी निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्न सुझाव तथा अनुरोध पनि गरिएको छ।

यस रंगशालाले स्थानीय युवाहरूलाई खेलकुदमा प्रोत्साहन दिँदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा छनौटको लागि सम्भावना पनि बढाउने अपेक्षा गरिएको छ। ✨

अपि हिमाल गाउँपालिका–खण्डेश्वरी माविमा आज कक्षा १२ का विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ। का...
24/03/2026

अपि हिमाल गाउँपालिका–खण्डेश्वरी माविमा आज कक्षा १२ का विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरिएको थियो। 🎓✨

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) दार्चुलाका जिल्ला सभापति राजेश समान्तज्यू २१ गते सम्पन्न प्रतिनिधि सदस्यको निर्वाचनमा उ...
24/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) दार्चुलाका जिल्ला सभापति राजेश समान्तज्यू २१ गते सम्पन्न प्रतिनिधि सदस्यको निर्वाचनमा उम्मेदवार रहँदा पराजित भए पनि चैत ८ गते अपि हिमाल गाउँपालिका–३ झुस्कु दुदिला मतदान केन्द्रमा पुगेर जनताका समस्या र गुनासा सुन्नुभएको थियो।
झुस्कु चौडदेखि छबिससम्मका बस्तीका स्थानीयहरूले वडा कार्यालय टाढा भएकाले सेवा लिन धेरै कठिनाइ भएको गुनासो राख्दै, उक्त बस्तीहरूलाई छुट्टै सातौँ वडा बनाइदिन वा वडा नं. ४ मा समावेश गरिदिन माग गर्दै सभापति राजेश समान्तज्यूलाई मागपत्र (ज्ञपन पत्र) समेत बुझाएका छन्।

अपि हिमालमा 90% पानी पर्ने संकेत
20/03/2026

अपि हिमालमा 90% पानी पर्ने संकेत

👉️Npl s2 final match sudurpaschim royals vs Lumbini lions madhya kasle yaspali npl s2 ko cup winner hola ? 1) Sudurpasch...
12/12/2025

👉️Npl s2 final match sudurpaschim royals vs Lumbini lions madhya kasle yaspali npl s2 ko cup winner hola ?
1) Sudurpaschim👍️
2) Lumbini ❤️

भूकंप कति सारो हो हल्लायो बेसरि तपाइको ठाउ तिर कति छेति गर्यो त comment गरौ त ?
07/12/2025

भूकंप कति सारो हो हल्लायो बेसरि
तपाइको ठाउ तिर कति छेति गर्यो त comment गरौ त ?

Address

Api Himal
Kathmandu
10100

Telephone

+9779861832213

Website

Alerts

Be the first to know and let us send you an email when Api News Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Api News Today:

Share