Dhan Singh

Dhan Singh पेजलाई लाईक कमेन्ट र सेयर गर्दिनु होल?

29/01/2026

#धामी_धनु

Dhan Singh Dhami

27/01/2026

थाहा छैन उमेरले हो या जिम्मेवारीले
आज भोलि राति निद्रा होइन चिन्ता लाग्छ 🙏🤔

#धामी_धनु
Dhan Singh Dhami

27/01/2026

#धामी_धनु
Dhan Singh Dhami

26/01/2026

सफलता को आश गर्दा गर्दै जिन्दगी को
सास सकिएला जस्तो छ
सजाय त धेरै दियो जिन्दगीले तर
गल्ती के थियो कहिल्यै बताए न।।🥺
#धामी_धनु
Dhan Singh Dhami

23/01/2026

विद्याकीदेवी सरस्वती माताले ज्ञान, बुद्धि र सफलता हुने शक्ति प्रदान गरून🙏
सबैमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना🫶🙏

#सरस्वतीपूजा #धामी_धनु
Dhan Singh Dhami

21/01/2026

आश त सबैले देखाउँछन
तर साथ कसैले दिँदैनन😥😭
#धामी_धनु
Dhan Singh Dhami

"का कक्वा का मेरो पूरी खा"  माघे संक्रान्तिको मंगलमय शुभकामना सबैलाई 🫶✅
14/01/2026

"का कक्वा का मेरो पूरी खा"

माघे संक्रान्तिको मंगलमय शुभकामना सबैलाई 🫶✅

14/01/2026

#धामी_धनु

Dhan Singh Dhami

11/01/2026

समयले शान्त बनायो नभए
गुनासो त हरेक कुरासँग गर्न मन छ..!🥹
#धामी_धनु


Dhan Singh Dhami

06/01/2026

#धामी_धनु

31/12/2025

#धामी_धनु Dhan Singh Dhami

परिस्थीती जस्तो सुकै होस् धैर्य गर्न सक्नुपर्छ समय आएपछी अमिलो आप पनि गुलियो मा परिणत हुन सक्छ !!❤️Good night 🌆Dhan Sing...
23/12/2025

परिस्थीती जस्तो सुकै होस् धैर्य गर्न सक्नुपर्छ
समय आएपछी अमिलो आप पनि
गुलियो मा परिणत हुन सक्छ !!❤️

Good night 🌆

Dhan Singh Dhami

📸 Kwr Xettry vanja 🫶

Address

Darchula

Telephone

+9779766975653

Website

Alerts

Be the first to know and let us send you an email when Dhan Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhan Singh:

Share