Birendra Ji vlog

Birendra Ji vlog दुहुँ-ब्याँस तथा सम्पुर्ण दार्चुला जिल्लाको कला,संस्कृति तथा पहिचान जगेर्ना गर्दै पर्यटन पर्वद्वन गर्ने उदेश्य हाम्रो। नमस्कार 🙏
(1)

21/06/2026

नेपाल-भारत पुलधाट दार्चुला 😁❤️‍🩹

श्री सोमनाथ  प्रा.बि. सुतखोला,दुँहु बाट सेवा प्रवेश गरि  आज मिति  २०८३/०२ /२२ सम्म  निरन्तर  सेवा गरि श्री बसन्तपुर मा.ब...
05/06/2026

श्री सोमनाथ प्रा.बि. सुतखोला,दुँहु बाट सेवा प्रवेश गरि आज मिति २०८३/०२ /२२ सम्म निरन्तर सेवा गरि श्री बसन्तपुर मा.बि बसेडि ब्याँस ६ हुति बाट अनिवार्य अवकाशमा जानुहुने आदरणीय दौलत सिह खाती सर लाइ शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि हार्दिक धन्यवाद। तपाईंले लामो समयसम्म शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको अमूल्य योगदान, समर्पण र अथक परिश्रमप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। तपाईंका ज्ञान, अनुभव र मार्गदर्शनबाट लाभान्वित भएका असंख्य विद्यार्थी तथा सहकर्मीहरू सधैं कृतज्ञ रहनेछन्। अनिवार्य अवकाश पछि पनि तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्। सम्मानित अवकाश जीवनको हार्दिक शुभकामना।”

खाजा समयमा अग्रजहरू सँग । दरयान सिह कुँवर :- समाजसेवी जयाानन्द भट्ट :- भु पु राष्ट्रसेवक कर्मचारी ।
04/06/2026

खाजा समयमा अग्रजहरू सँग ।
दरयान सिह कुँवर :- समाजसेवी
जयाानन्द भट्ट :- भु पु राष्ट्रसेवक कर्मचारी ।

04/06/2026
23/05/2026

सिक्दै छु 😂
ग्रामीण क्षेत्रमा मकै रोप्ने सिजन ।

23/05/2026

सिक्ने प्रयास 😀

22/05/2026

दार्चुला दुहुँ क्षेत्रमा विवाह व्रतवन्ध तथा काजबारहौमा खेलिने स्थानीय सरौ नाच 🌺

20/05/2026

TU CRICKET GROUND 🌺

Address

Dunhu Hikila
Darchula
10100

Website

Alerts

Be the first to know and let us send you an email when Birendra Ji vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birendra Ji vlog:

Share