08/01/2026
सादर आमन्त्रण!🙏
मकर सङ्क्रान्ति (माघी) को पावन अवसरमा खेलकुदमार्फत आपसी मित्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको छ।
यस प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी, युवा वर्ग, मित्रजन तथा गाउँले दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक रूपमा सहभागी भइदिनुहुन अनुरोध गर्दछौँ।
तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई थप सभ्य, भव्य र सफल बनाउने विश्वास लिएका छौँ।
#त्रिवेणी_मेला🙏💐💝