Indra Saud Official

  • Home
  • Indra Saud Official

Indra Saud Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indra Saud Official, News & Media Website, Darchula, .

तपाईंको आफ्नै रेडियो कालापानी एफएम ! सुदूरपश्चिम दार्चुलाकाे मुटुबाट प्रत्यक्ष प्रसारण। हामी तपाईंलाई डेउडा कार्यक्रम, ताजा समाचार र सूचनाहरू प्रदान गर्दछौं। ❤️

08/03/2026

मिति २०८२/११/२३
नाम पदम सिङ्ह कार्कि (गैर्याल जि)
महाकाली १ मलेरा
हाल मलेसिया राजधानी क्वालालम्पुर

शीर्षक =ऐलको मतगणना माहोल

१ सकियो चुनावको फेरो,,आइग्यो गन्डि बेला
ऐलसम्म बाजि मार्द्या,,रा स्वो पा को मेला।।

२ मेरित भबिस्यबाणी रा स्व पा मा आइथी।
रुख तारा सुर्य भण्ड्या,, सिछितमा नाइथी।।

३ नेपालमा नौलि पाटी,,रा स्व पा कि जित।
जित्तु पड्ड्या येइहो पाटि,,जनताकी हित।।

४ का गया सुर्यका किरण,,काग्या कुया रुख।
एकफेरा हेरन्या मन् छ,,मुइ तनरो मुख।।

५ नेता जि हाजार आउन्ना ,,जाण्डु पड्या हम्ले।
युवाकी अब्बल शक्ति,,योइ हो धेक्या तम्ले।।

६ माओवादी रुकुम मा छायो,,ऐल सम्म आगा।
त्या जन्ता बाकारा हुन कि,भैसा हुन्की रागा।।

७ झापा जसि घाम लागन्या,,सेलो पडिगयो।
चौतारी पिपली बोट,,पेलो पडिगयो।।

८ अन्त त पटक्कै नाइथी,,माओवादीको चारो।
रोल्पा र रुकुम तिर आइछ आगा तारो।।

९ थोक्काइ धेक्काइ मुइले कठै,,बर्दियाका जन्ता।
और त तसोइहो कठै,दिमागका मन्ता।।

१० बर्दिया एमाले आगा,,दुइमा धेक्या रुख।
रा स्वो पा हाजार आगा,,हेर्द आया मुख।।

११ कोइ भण्ड्या सुर्य र तारो,,चुनाव चिन्ह घन्टी।।
केपि र प्रचण्ड पड्या,,जेपालाका खन्टी।

१२ रास्ट्रमा रा स्व पा आउँछ,,पक्का लेखिराख।
गणना बाकी छन अजै,,धक्का धेकिराख।।

१३ मेराइ धेक्दा दार्चुलामाइ,,काङ्ग्रेसकि लाइन।
क्या सुक्या रुखका जडा,,कठ दिक दाइन।।

१४ मेराइ धेक्दा एमालेका,,ओर्लि आउथ्या भोट।
जनता ऐल छ बुज्या,,राजनितिका चोट।।

१५ एक घुट्टु रक्सिमा भोट,,हाइ तमरी निच।
दार्चुला तिङकर सडक ,,तम्लाइ चायो पिच।।

१६ न गाउमा घोराठा बाटा,,नैत पानी धारा।
मूर्ख त दार्चुल्या रैछन,,चौकिनारी सारा।।

१७ भरिया बाजार नाली,, निकास गर्द्या होइन।
छन आगा पुराना पाटी,,बिकास गर्द्या कोइन।।

१८ सुक्याका जङ्गल रुख,,एमालेका जुङा।
रास्वोपा बोकेर आयो,,भोटरका रुङा।।

१९ झापामा बालेन साह,,नाइथी आगा ओलि।
दार्चुला पुग्याको छैन,,रा स्वो पा को बोली।।

२० उइछन पाटि उइछन मान्सु,,उइछन हम्रा तेता।
माओवादी एमाले काङ्ग्रेस ,,उइछन हम्रा देता।।

२१ छुट्टिझानु कालापानी,,कन्जेइ आया मिल्ला।
दार्चुला पुरानोइ रन्छ,,बिकटको किल्ला।।

07/03/2026

मिति२०८२/११/२२
नाम उत्तम बम
दुहुँ २ हिकीला लस्या
हाल बेङ्गलोर सिटी

१) साक्षत आमा सुशीला को, निडर सरकार/
गाउन्या सुन्या सबजना लाई,, मेरो नमस्कार /

२) भारतको बौडर पड्यो,, सिमना चिनको/
अपडेट हेर्दा हैरान भया,, आजका दिनको/

३ सकिगै चुनौकी चहल,, प्रचारको लर्को/
भण्योकी नाइ नेतानु ले,, गर्ला वर्को फर्को//

४) नौ धान्नी दमौका बजा,, अठार बजाइ छ/
बन बाघकि छाला माथी,, स्यालौकी रजाई छ//

५) छाडेनौ राजकिय नेता,, पैसा बाट्ने धन्दा/
भोट बेचि कमौना पैसा,, मुर्खै हुनु जन्ता//

६) नेतानुको झोले बनी,, पार्टीको खोल ओडी/
अब पेट भरीयो होला,, माशुको झोल सोडी//

७) एमाले काग्रेस माउको,, पाड्यो पत्ता साप/
देश हाँकी घन्टीले लैग्यो,, धार लाग्यो खाप//

८) देश अब ईसाइको हुन्छ,, धर्म बहिस्कार/
देशमा सु सान आइझौ,, जै जै सरकार//

९) शिक्षामा राजनिति हुन्छ,, बालबालीका माथी/
नेता उसाइ जन्ता उसाइ,, छन राष्ट घाती//

१०) देश भरी गुन्जी रैछ,, घण्टीको आवाज/
पैसामा इज्जत फाल्ने,, भेडौको समाज//

११) जादैन राजाको बंश ,, यइ पाटी उई पार्टी//
रा प्र पाई हुँ रना सम्म,, फेर्दैन मुइ पाटी//

१२)यइ छाटले मेरा गाउमा,, बिकास होला कैल
छुट्टि झानु कालापानी,, बिदा हुन्छु ऐल//

07/03/2026

मिति२०८२/११/२३
नाम उत्तम बम
दुहु दुई हिकिला लस्या
हाल बेङ्गलोर सिटी

१) सुर्यका अग्निका ज्वाला,, चन्द्र गरम नाइ/
धेक्दे नेता हग्दे जन्ता,, कति सरम नाइ//

२)एमालेको पुजा गरि,, काग्रेसको देन/
भ्रष्ट नेताको जड,, आजइ उखडेन//

३) जन्ता भन्ना पट मुर्ख हुन,, बिबेक गुमायाका/
पुरानाइ दलका झण्टा,, छनु सुमायाका//

४)देशमा अधिकार पौन्या,, हित कैकी हुन्या हो/
दार्चुला का दुई दलमा,, जित कैकी हुन्या हो//

५) आफनो अस्तित्व बेचि,, कैलाइ हाल्या छाप/
खेल्दाइ रया हेर्दाइ रौला,, कैको हुन्छ साप//

६) मेरा गाउका भलादमी,, भाषण मात्र गर्ने/
जन्ता भन्ना पुर्बेली हुन,, देशको लागि मर्ने//

७) मत हालौना उमेदवार ,, जन्ता घोची पेची/
नुन खुर्षानी किनी खाना,, पैसामा मत बेची//

८) सुतखोला सिमाल आलु,, चले पोक्स्या पासु/
दल दलको झोला समाइ,, खाना भात मासु//

९) अहङकारी कलिजुग,, नीति छैन मति/
आब खाला मासु भात,! चिताएको जति//

१०)कै हुन्छ जै जै कार,, कैको पत्ता साप/
छुट्टिझानु कालापानी, बिदा हुन्छु आब//

यसलाई  के भन्ने
06/03/2026

यसलाई के भन्ने

06/03/2026

गुल्मी-१ मा रास्वपाका सागर ढकाल अगाडि रहेका छन:

Sagar Dhakal 🔔 : 367
Chandra Bhandari 🌳: 218
Pradip Gyawali 🌞: 327
Sudrshan Baral ⭐️: 41

06/03/2026

Rautahat - 4 काे नयाँ update: धमलाकाे मेहनत पानीमा बिलायो !

🔔 गणेश पौडेल: 2205
🌳 देव प्रसाद तिमलसेना: 692
⭐ राम कुमार भट्टराइ: 637
📱 ऋषी धमला: 9

06/03/2026

Kailali - 2 काे नयाँ update:

Vijay Bahadur 🌳: 146
Surya Bahadur ☀️: 63
Nanda Badadur ⭐: 55
KP Khanal (🔔): 40

06/03/2026

प्यूठानकाे पहिलो Update:

🔔: ५०५
🌳: ४६६
🥛: १३४
⭐: १०८
सूर्य थापा (☀️): ६९

06/03/2026

Baglung- 2 को पहिलो Update:

🔔 - 841
🌳 - 538
⭐️ - 250
🌞 - 119

16/02/2026

रेडियो कालापानी एफएम १०२.२ मेगाहर्ज,स्थानिय भाषा सस्कृति, सवाल जवाफ ,ऊखान तुक्का सहितको डेउडा गीतको कार्यक्रम सम.....

Address

Darchula

10100

Telephone

+9779766060500

Website

Alerts

Be the first to know and let us send you an email when Indra Saud Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indra Saud Official:

  • Want your business to be the top-listed Media Company?

Share