Travel with Mukesh

Travel with Mukesh I don’t know where i’m going
But i’m on my way✌️😁💐
(1)

जाने हैन त बडिमालीका घुम्न….?
16/08/2026

जाने हैन त बडिमालीका घुम्न….?




09/08/2026

Voice:Samir jagari
Simar bazar/Darchula,Nepal📍

05/08/2026

The beautiful marma with monsoon vibe❤️

हाम्रो अपि हिमाल गाउँपालिका मा पर्यटन क्षेत्र धेरै छन् तर ति ठाउँहरु अबलोकन भने गर्न सकिएको छैन र धेरै ठाउँ मध्ये यो ठाउ...
30/07/2026

हाम्रो अपि हिमाल गाउँपालिका मा पर्यटन क्षेत्र धेरै छन् तर ति ठाउँहरु अबलोकन भने गर्न सकिएको छैन र धेरै ठाउँ मध्ये यो ठाउँ पनि एउटा लुकेको ठाउँ हो जून (4730 M) को उचाइ मा रहेको सुन्दर बयेलि ताल हो , यदि यो ठाउँ लाई ध्यान दिने हो भने राम्रो पर्यटकिय छेत्र हुन सक्छ । यहि सोचेर म र मेरो टिमले बयली लेकको यात्रा complete गरेका छौ। it was really really amazing experience to us
यो ठाउको पुरा भिडीयो तपाईहरु माझ भोली पस्किने तयारिमा छौ आसा छ तपाईहरुको साथ सपोर्ट अनि माया पक्कै मिल्ने छ॥
Stay tune gyzs,
Thank you❤️





Address

Darchula

Website

Alerts

Be the first to know and let us send you an email when Travel with Mukesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share