Trust Me Bro

Trust Me Bro हाम्रो प्रयास बिदा, बन्दको बारेमा जानकारी गराउने हो जसबाट त्यो दिन कसैलाई असुविधा नहोस् ।

29/05/2026

आज सार्वजनिक भएको नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटका मुख्य मुख्य बुँदाहरू:

* कुल बजेट आकार करिब रु. १९ खर्ब ६४ अर्ब।
* प्राथमिकता: रोजगारी, उत्पादन वृद्धि, कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार।
* कर्मचारीको तलबमा सामान्य वृद्धि तथा केही भत्ता समायोजन।
* वृद्धभत्ता लगायत सामाजिक सुरक्षा कार्यक्रम निरन्तर।
* युवालाई लक्षित स्टार्टअप तथा सहुलियत ऋण कार्यक्रम विस्तार।
* कृषि क्षेत्रमा मल, सिंचाइ र उत्पादनमा विशेष अनुदान योजना।
* जलविद्युत् र प्रसारण लाइन विस्तारमा ठूलो लगानी।
* सडक, रेल र डिजिटल पूर्वाधारमा बजेट वृद्धि।
* कर प्रणालीमा केही संशोधन:
* केही वस्तुमा भन्सार/अन्तःशुल्क परिवर्तन
* विद्युतीय सवारीसाधन सम्बन्धी कर समायोजन
* शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाइएको।
* पर्यटन वर्ष तथा विदेशी लगानी आकर्षित गर्ने योजना अघि सारिएको।
* आन्तरिक उत्पादन बढाएर आयात घटाउने नीति जोड।

18/05/2026

OMG: वैज्ञानिकहरूले थाइल्याण्डमा साकाहारी डाइनासोर फेला पारेका छन् जसले बोटबिरुवा मात्र खान्छ र यसलाई नागाटिटन चैयाफुमेन्सिस भनिन्छ जुन लगभग 27 मिटर लामो अनुमान गरिएको छ।

08/05/2026

पशुपति क्षेत्रमा रहेको पार्किङको नयाँ दररेट:-
Motorcycle & Scooter: Rs. 10 per Entry
Car & Jeep: Rs. 25 per entry
Bus: Rs. 200 per entry

28/04/2026

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व VVIP हरूले सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ।

27/04/2026

कक्षा १२ का विद्यार्थीहरूको परीक्षा आजबाट सुरु हुँदैछ।

27/04/2026

सुकुम्बासी बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका नानी बाबुहरुको मनोसामाजिक असर कम गर्न आजदेखि काठमाडौं महानगरपालिकाले खेल र मनोरञ्जन कार्यक्रम गर्ने भएको छ।

24/04/2026

नदी किनारका सुकुम्वासीलाई नागार्जुनस्थित सरकारी भवनमा सारिने भएको छ। महानगरका अनुसार हटाइएका नागरिकलाई सुरुमा 'होल्डिङ सेन्टर' मा राखेर वास्तविक पीडित पहिचान गरिनेछ र छानबिनपछि मात्र आवासको व्यवस्था मिलाइनेछ।

23/04/2026

सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्छ भनेपछी जनताहरु तनाबमा |

23/04/2026

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली स्थित सुकुमबासी बस्तीमा काठमाडौँ महानगर प्रहरीले माइकिङ गरेको छ।

23/04/2026

Breaking News: गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

Address

Dang Deukhuri
Deukhuri
22415

Website

Alerts

Be the first to know and let us send you an email when Trust Me Bro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share