Evergreen multipurpose agro farm

Evergreen multipurpose agro farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Evergreen multipurpose agro farm, Digital creator, Evergreen multipurpose agro farm BELGHARI, Dhading.

11/07/2024

जहाँ जहाँ भेट्छु____ तेहीँ डस्दूङ्गी 🐍

Pic of the day  😎
21/05/2024

Pic of the day 😎

Nepal idol season 5 | episode 06 | AP1HD          ❤
03/04/2024

Nepal idol season 5 | episode 06 | AP1HD ❤

60 seconds · Clipped by The Travel Of Life · Original video "KATHMANDU AUDITIONS | NEPAL IDOL SEASON 5 | EP 6 | AP1HD" by Nepal Idol

19/03/2024

जिबनमा यत्तिको हिम्मत र साहस भने चाहिन्छ
Mention your singer friend 😊😊😊

31/01/2024

कतै तपाईं पनि फस्नूहोला यो भिडियो हेर्नुहोस्

उनको नाम हो सुजन राउत बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारी मा थिए उनको सपना अब सपना मात्रै...
30/12/2023

उनको नाम हो सुजन राउत
बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारी मा थिए
उनको सपना अब सपना मात्रै रहने भयो उनी सदा का लागि अस्ताए कहिले पनि न आउने गरि
😑 😓😓

उनका बुवाको गत बर्स मात्रै निधन भएको थियो ब्रेन ट्युमर का कारण
ऋण लागेपछी घर को सबै पारिवारिक जिम्मेवारि उठाएका राउत अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन
महाबु गाउपलिका ६ रानी वनका स्थानीय भक्त बहादुर राउत र नन्द कुमारी राउत का जेठा छोरा सुजन गएको २ महिना देखि काठमाडौ मा बसेर EPS परिक्षा को तयारी गरिरहेका थिए

नेपाल मा काम पाउन कठिन भएपछी कोरिया जाने तयारी मा रहेका राउत ३ बर्से ओभरसियर पढेर नेपाल मा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन 😑
सुजन को मृत्यु को खबर ले रानी बन गाउपालिका यतिबेला स्तब्ध बनेको छ
सुजन को घर मा आमा र एक भाइ छन
सुजन घर को जेठो छोरो र घर धान्ने एउटा छोरा को अप्रिय खबर ले आमा नन्दकुमारि बेहोसी हालत मा छन

ललितपुर को बालकुमारी शुक्रबार परेको झडप मा उनी पनि सामेल थिए झडप मा परेका उन को छाती मा निलो डाम देखिएको छ र उनी अब यश सन्सार मा छैनन
हार्दिक श्रद्धान्जली

Good News: Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵
16/03/2023

Good News: Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵

बधाइ हामी सबैलाई ।

Address

Evergreen Multipurpose Agro Farm BELGHARI
Dhading
45100

Website

Alerts

Be the first to know and let us send you an email when Evergreen multipurpose agro farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share