Asmi post

31/08/2026

धादिङ बेसीमा ग्यास लिनको लागि भिड

28/08/2026

रसुवा जिल्ला प्रशासन कार्यालय बाट भखर प्राप्त सूचना अनुसार बाध फुटेको जानाकारि सार्वजनिक भएको छ ।

अत्यन्त जरुरी     उच्च सतर्कता अपनाउन प्रशासनको आग्रहचीनतर्फबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङका प्रमुख ज...
27/08/2026

अत्यन्त जरुरी


उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चीनतर्फबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति आपत्कालीन सुरक्षा बैठक बसेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै धादिङ प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
विशेष गरी धादिङको गल्छी, आदमघाट, गलौँदी, मलेखु, बेनीघाट र जोगीमारा लगायतका तटीय क्षेत्रहरू बाढीको उच्च जोखिममा रहेकाले सर्वसाधारणलाई सजग रहन प्रशासनले सूचित गरेको छ।

26/08/2026

मलेखु पुल बगाउनु अगाड़ी

धादिङ बेसीमा खाद्यान्न लगाएत अत्यावश्यक सामानहरु किलमेल गर्नको लागि भिड लागेको छ ।
26/08/2026

धादिङ बेसीमा खाद्यान्न लगाएत अत्यावश्यक सामानहरु किलमेल गर्नको लागि भिड लागेको छ ।

त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका २  जनाको श'व बिनिघाट रोराङ गाउपालीका बिशालटारमाँ फेला पारेको छ। 💔
26/08/2026

त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका २ जनाको श'व बिनिघाट रोराङ गाउपालीका बिशालटारमाँ फेला पारेको छ। 💔

26/08/2026

बाढीले यसरी बगा यो नुवाकोटको त्रिशुली बजार

26/08/2026

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Asmi post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asmi post:

Shortcuts

Share