Sitaram Bhatta

Sitaram Bhatta परिस्थिति जब उल्टो हुछ तब " प्रभाव र पैसा"
होइन "स्वभाव र सम्बन्ध" काम आउँछ ।

14/02/2026

जीवनमा धेरै घमण्ड र अहङ्कार देखाउनु हुँदैन,
किनकि यो संसारमा आउने खबर, नौ महिना अघि थाहा पाए पनि, जाने खबर एक सेकेन्ड अघिसम्म पनि, थाहा पाईदैन,।💕🙏

20/11/2025

बोलिमा सिमित रहने महान शब्दहरु भन्दा व्यवहारमा अनुभव गराउने सानो सानो भावनाहरु सर्वश्रेष्ठ हुन्छन् !!
#शुभ_प्रभात☕️😊♥️

15/11/2025

नमस्कार । शुभ प्रभात
मानिसको सबैभन्दा राम्रो साथी उसको स्वास्थ्य हो;
जुन दिन उसको स्वास्थ्यले उसलाई छोड्छ,
ऊ हरेक सम्बन्धमा बोझ बन्छ।
#शुभबिहानी ☕️💖

27/09/2024

अरुको गल्ती देखेर सिक्नेहरुले नै हो जीवनमा प्रगति गर्ने । शुभ बिहानी

28/08/2024

मलाई अथाह सम्पती चाहिएन, मलाई बाँच्न पुग्ने गरि भए पुग्छ । भोकै नहोस, शरिर नाङ्गो नहोस । म यसमा सन्तुष्टी छु । भर्सक अरुको मन नदुखोस भन्ने चाहन्छु तर अरुले गर्दा कहिले काहीँ आफ्नै मन बेस्सरी दुख्छ 💔

27/08/2024

बादल लाग्दा हिँड्न डराउने म आज जिन्दगीमा ग्रहण लाग्दा पनि हिँडिरहेको छु। जिन्दगी रोकिएको हो.....सकिएको होइन।💖🔥🥰💐

24/08/2024

बिस्तारै बिस्तारै चल है जिन्दगी… अझै केहि ऋण तिर्न,केही पीडा मेट्न अनि केही कर्तव्यहरू पूरा गर्न बाँकी नै छ ।

16/08/2024

खासै केही गर्नु छैन जिन्दगीमा,
बस, दु:खमा अगाडि पछाडि हिँडिदिनेलाई
सुखसम्म पुर्‍याउने मन हो । 😶...

02/07/2024

सबैको भलो चिताएर दुःख पाए भगवान,,थोरै स्वार्थी हुने शक्ति देऊ

01/07/2024

जुन दिन देखि आमाले कसैसँग सापटी माग्नु पर्दैन
त्यहि दिन देखि म संसारको सबैभन्दा धनी मान्छे हो!!😪😥

24/06/2024

अरुको नजरमा सधै राम्रो नै रहन्छ
भन्ने सोच्नु पनि भ्रम मात्र हो
पुजा सकिए पछि फुल पनि कसिङ्गर मानिन्छ

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Sitaram Bhatta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sitaram Bhatta:

Share