Routine of Ruby valley Banda

Routine of Ruby valley Banda सत्य तथ्य कुराहरूको खोज नीति तथा लुकेका आवाज र प्रतिभालाई प्रस्फुटन गर्नुका साथै मनोरञ्जन त्माक आदि।

15/03/2026

हार्दिक श्रद्धाञ्जली
छोलिङ दार्जुङ गुम्बाका अध्यक्ष तथा हाम्रो ऊर्जालामा दाइका बुवाको निधनप्रति शोक व्यक्त गर्दछु।
उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारजनप्रति गहिरो समवेदना।

💕Respected Nepali politician🙏 कर्णालीको विकट माटोबाट उठेर भ्रष्टाचार, अन्याय र बेथितिविरुद्ध सडकमा लड्दै जनताको आवाज बने...
14/03/2026

💕Respected Nepali politician🙏

कर्णालीको विकट माटोबाट उठेर भ्रष्टाचार, अन्याय र बेथितिविरुद्ध सडकमा लड्दै जनताको आवाज बनेका मेरो मनपर्ने नेता Gyanendra Shahi — धम्की, दबाब र शक्तिका अगाडि कहिल्यै नझुकेर संघर्ष गर्दै सडकदेखि सदनसम्म पुगेका, र २०८२ को चुनावमा पनि जनताले विश्वास गरेर जिताएको नझुक्ने, नबिक्ने आवाज; संसद भवनभित्र जति जना बहुमतमा भए पनि जनताको पक्षमा बोल्न उहाँ एक्लै नै काफी हुनुहुन्छ भन्ने विश्वास आज पनि धेरै नेपालीको छ। 🇳🇵

19/03/2024

Did you know guys😍😍??

जिम्मेवारी उमेरले होइन बाध्यता र परिस्थितिले सिर्जना गर्दछ।
13/07/2023

जिम्मेवारी उमेरले होइन बाध्यता र परिस्थितिले सिर्जना गर्दछ।

12/07/2023

हार्दिक श्रद्धान्जली

12/07/2023

heart touching 💞

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Ruby valley Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category