Youth For Change

Youth For Change We're here to provide News & update .

We will also try to promote our local area ❤
We're based on Dhading district but you can also send your local area's photo/Video via message.

लामो समय पछि क्रिकेट खेल्न फर्किएका Virat Kohli अष्ट्रेलिया विरुद्धको दोश्रो खेलमा पनि 0 रनमा आउट भएका छन् ।😳😳
23/10/2025

लामो समय पछि क्रिकेट खेल्न फर्किएका Virat Kohli अष्ट्रेलिया विरुद्धको दोश्रो खेलमा पनि 0 रनमा आउट भएका छन् ।😳😳

मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थ...
22/10/2025

मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु ।
प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएं स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथी छानबिन गर्न आग्रह गर्दछु ।

आन्दोलनमा गएको हो ? हो !
भ्रष्टाचारको बिरोध गरेको हो ? हो !
मसंग फोटो भिडियो खिच्न दाजुभाई दिदिबहिनी आएका हुन? हो !
भिडियोको माथी आफु अनुकुल CAPTION राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।
✍️ Nischal Basnet

चर्चित क्रिकेटर सोमपाल कामीले तेस्रो टी-२० विश्वकपका लागि नेपालको छनोटपछि भावुक प्रतिक्रिया दिएका छन्। उनले भने, “तीन-ती...
19/10/2025

चर्चित क्रिकेटर सोमपाल कामीले तेस्रो टी-२० विश्वकपका लागि नेपालको छनोटपछि भावुक प्रतिक्रिया दिएका छन्। उनले भने, “तीन-तीन वटा विश्वकप…! अझै पनि यो कुरा भन्न अविश्वसनीय लाग्छ। यो यात्रा गुरु र भगवानको आशीर्वाद, परिवार, साथी, प्रशिक्षक र सहखेलाडीको साथमा बनेको हो।”

उनले समर्थकहरूप्रति आभार व्यक्त गर्दै भने, “तपाईंहरूको समर्थन र शुभकामना बिना यो सम्भव हुने थिएन। हरेकपटक यो जर्सी लगाउँदा देशलाई गर्व दिलाउने चाहना मभित्र बल्छ ।” ❤️

17/10/2025

Trophy🏆 Celebration🎊 time 💗

Nepal have won the match with Samoa by 124 runs & lifted the trophy.Ps:-  Nepal have won all the matchs in Qualifiers.  ...
17/10/2025

Nepal have won the match with Samoa by 124 runs & lifted the trophy.
Ps:- Nepal have won all the matchs in Qualifiers. Nepal cricket team ❤

Nepal 🇳🇵 have posted 211 runs against Samoa🇼🇸 . Nepal:- 211/4(20.0)
17/10/2025

Nepal 🇳🇵 have posted 211 runs against Samoa🇼🇸 .
Nepal:- 211/4(20.0)

17/10/2025

नगर कार्यपालिकाको बैठकमा बालेन र जनप्रतिनिधिहरूबीच विवाद भयो।
कसैले नबुझ्ने कुरा गर्दा बालेनले भने:
“ए ल… ल… तिहारलाई चाँडै सकिनु भन्छु म”

NEPAL WINS THE MATCH WITH OMAN BY 38 RUNS.
15/10/2025

NEPAL WINS THE MATCH WITH OMAN BY 38 RUNS.

नेपालले ओमान विरुद्ध १५२ रनको लक्ष्य दिएको छ। नेपाल (२०.०) - १५१/९
15/10/2025

नेपालले ओमान विरुद्ध १५२ रनको लक्ष्य दिएको छ।
नेपाल (२०.०) - १५१/९

Point table after win over Qatar 😝
14/10/2025

Point table after win over Qatar 😝

के भनौं यार केही शब्द छैन। सन्दिप लामिछाने 🙏💗
13/10/2025

के भनौं यार केही शब्द छैन। सन्दिप लामिछाने 🙏💗

Nepal aka. Cardic kids wins the match with Qatar by 5 runs. 🌷
13/10/2025

Nepal aka. Cardic kids wins the match with Qatar by 5 runs. 🌷

Address

Dhading

Telephone

+12344567890

Website

https://youthforchangee.wordpress.com/2024/10/13/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%

Alerts

Be the first to know and let us send you an email when Youth For Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share