Neelkantha FM HD

Neelkantha FM HD संचार जगतमा एक कदम अगाडी

सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध !!!
26/08/2026

सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध !!!

🩸 रक्तदान गरौँ, जीवन बचाऔँ ! ❤️मानवता र सेवाको अभियानअन्तर्गत लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा यही भदौ ९ गते धादिङब...
24/08/2026

🩸 रक्तदान गरौँ, जीवन बचाऔँ ! ❤️
मानवता र सेवाको अभियानअन्तर्गत लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा यही भदौ ९ गते धादिङबेँसीस्थित शहीद मेमोरियल अस्पतालको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
स्वस्थ रक्तदाताले दिएको एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ। त्यसैले सम्पूर्ण रक्तदाता, युवायुवती, समाजसेवी तथा सेवाभावी महानुभावहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पुण्य कार्यमा जोडिन हार्दिक अनुरोध गर्दछौँ।
📅 मिति : भदौ ९ गते
📍 स्थान : शहीद मेमोरियल अस्पताल प्राङ्गण, धादिङबेँसी
🤝 आयोजक : लायन्स क्लब अफ धादिङ भैरवी
🏥 प्राविधिक सहयोग : नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र
🤝 सहकार्य : शिखर इन्टेरियर्स धादिङ तथा भैरवी पेट्रोल पम्प धादिङ
❤️ तपाईंको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।
आउनुहोस्, रक्तदान गरौँ—जीवन बचाऔँ।
#रक्तदान #जीवनदान #मानवता_र_सेवा

22/08/2026

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख (एसपी) सुमित खड्कासङ्ग जिल्लाको शान्ती सुरक्षा,अपराध नियन्त्रण लगायत समग्र बिषयमा गरिएको कुराकानी ।

21/08/2026

रेडियो कार्यक्रम जनतासँग प्रमुखमा ज्वालामुखी गाउँपालिकाका प्रमुख याम नाथ दनैसँग गरिएको कुराकानी ।

20/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धादिङ जिल्ला सभापती राजन अर्यालसँग गरिएको कुराकानी

17/08/2026

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन बैठक Live

15/08/2026

भैरवी मन्दिर गुठी ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ सङ्ग बजार क्षेत्रको गुठीको जग्गा बिबाद बारे गरिएको कुराकानी ।

14/08/2026

कार्यक्रम जनतासँग प्रमुखमा सिद्धलेक गाउँपालिकाका प्रमुख परशुराम खतिवडासँग गरिएको कुराकानी ।

14/08/2026

भैरवी मन्दिर गुठी ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ सङ्ग बजार क्षेत्रको गुठीको जग्गा बिबाद बारे गरिएको कुराकानी Live

12/08/2026

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाका नगर उप-प्रमुख दिपक विश्वकर्मासँग गरिएको कुराकानी |

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Neelkantha FM HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share