Bim luu

Bim luu जानेहरु सबै धाेकेवाज नहुन सक्छन के थाहा
मजबुरि सगँकाे मन्जुरि पाे थियाे कि,,🤔
(बिमला श्रेष्ठ )

16/04/2025

अरुले के बुझ्छ त्यसले फरक पार्दैन,
तर आफुलाइ के थाहा छ भन्ने कुरा स्पष्ट हुनु पर्छ!
Bim luu

24/03/2024

संसार जतिसुकै रमाइलो किन नहाेस
मन दुखि भएपछि सुनसान लाग्दो रहेछ !

27/02/2024

अल्झिएकाे धागाे जस्तै भयो जिन्दगी
बटुल्न काेसिस गर्छु
झन् झन् गाठाे पर्दै जान्छ😏❣️

01/02/2024

महिनौं भयो नहिडेको त्यो बाटाे
तिमि जस्तै बिराना भए हाेलान अब त ति गल्लिहरु पनि😐️

05/01/2024

सबै मान्छे खराब हुँदैनन्
कुरा उहिँ हाे सबै असल पनि हुँदैनन् 💕

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Bim luu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share