24/08/2026
हार्दिक श्रद्धाञ्जली 🙏
वडा नं. ७, आदामारा निवासी २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङ भाइको विषालु सर्प (करेत) को टोकाइबाट भएको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत बनाएको छ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 💐😥
शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏