
25/07/2025
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
परीक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुरको
प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्रालाई प्रि–डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहमा प्राविधिक
शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययन गर्न भर्ना प्रव्रिmयाको लागि अनलाइन आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना
(सूचना प्रकाशित मिति २०८२।०४।०९ गते)