APPAN MEDIA

APPAN MEDIA Appan Media Production House Pvt. Ltd.

24/04/2025


अभिनय/कलाकारिता मे ईच्छुक व्यक्ति सब के लेल सुवर्ण अवसर!
सरिता फाउण्डेशन आ अप्पन मिडिया प्रोडक्सन के संयुक्त आयोजना मे ढल्केवर मे ७ दिने निःशुल्क अभिनय कार्यशाला होबऽ जा रहल है । कार्यशाला मे सहभागी होइ के लेल निचा देल गेल लिङ्क मे क्‍लिक कऽ के अनलाइन फर्म भरू आ अपन नाम दर्ता करूः
https://forms.gle/we5kaDiPLetwBm3k8
फर्म भरे के अन्तिम मिति: बैशाख २५, २०८२
थप जानकारी के लेल, whatsapp 9867484530 981-2008889
Sarita Foundation APPAN MEDIA
फुलगेन मगही Lalit Mahato Anil Comedian Kumar Shrawan Mahato Krishni

18/04/2025

सर्लाही टाईगर चामल असली नै राेजाै
नक्कली देखी साबधान

शिवम् एग्रो प्रोडक्ट प्रा.लि.ले उत्पादन गरेको सर्लाही टाईगर ब्राण्डका नम्बर वान प्रिमियम स्टीम जिरा वास्तमी चामल, काजल भोग रामविलास चामल, काजल भोग जिरामसिनो चामल, विणा भोग चामल सर्वत्र बजारमा उपलब्ध छन् ।
सम्पर्क ः शिवम् एग्रो प्रोडक्ट प्रा.लि.बयलवास मिल्स एरिया, सर्लाही
सम्पर्क फोन ः ०४६–५७५०७८, मोवाईल ः ९८५४०३५८५३
स्वाद र सन्तुष्टीको लागि भान्सामा सधैं प्रयोग गरौं ।
विज्ञापन भिडियाे
PRESENTED BY : APPAN MEDIA PRODUCTION HOUSE
STUDIO : DHALKEBAR RECORDING STUDIO
कुनै पनि अडियाे भिडियाेको लागि सम्पर्क गर्नुहाेला
सम्पर्क ः 981-2008889
फुलगेन मगही Host Bijay Dash Mahato Krishni Lalit Mahato Anil Comedian

31/03/2025

मधेशमा साक्षरताको अन्तर ८९% (सर्लाही) देखि ४७% (रौतहट) सम्म फरक रहेको अवस्थामा, SESP ले समानतामूलक शिक्षाको सुनिश्चितता गर्न स्पष्ट योजना प्रस्तुत गर्दछ। यसले महिला शिक्षकको अभाव र डिजिटल स्रोतहरूको कमजोर पहुँच जस्ता चुनौतीहरू सम्बोधन गर्छ, जसले क्षेत्रका विद्यार्थीहरूको सिकाइ परिणाममा प्रत्यक्ष असर पार्छ।
कारखाना समूहद्वारा GPE-EOL सँगको साझेदारीमा संचालित नागरिक समाज सशक्तिकरण (CSE) परियोजना अन्तर्गत, यो भिडियोले स्थानीय समुदायलाई राष्ट्रिय शिक्षा नीति जस्तै SESP ले उनीहरूको विशिष्ट चुनौतीहरू कसरी समाधान गर्न सक्छ भनेर बुझ्न मद्दत गर्दछ। स्थानीय स्तरमा सिकाइ सहयोग समूहहरू मार्फत, CSE ले मधेशका नागरिक समाज संस्थाहरू (CSOs) लाई समावेशी र स्रोतसाधनयुक्त शिक्षा प्रणालीको पैरवी गर्न सशक्त बनाउँछ।
In Madhesh, where literacy gaps range drastically—from 89% in Sarlahi to 47% in Rautahat—SESP offers a clear plan to ensure equitable education. It addresses pressing issues like lack of female teachers and poor access to digital resources, which directly impact student outcomes in the region.
As part of the Civil Society Empowerment (CSE) for Accountable Education project by Karkhana Samuha, in partnership with GPE-EOL, this video helps local communities understand how national education policies like SESP can address their specific challenges. Through localized learning collaboratives, CSE empowers CSOs in Madhesh to advocate for inclusive, well-resourced education systems.
Mahottari Network Of Youth - MANY is a part of learning collaborative of CSE project .
Karkhana Samuha युवा संजाल महोत्तरी Civil Society Empowerment for Acountable Education
Aasha Sah

23/02/2025

मिथिला नगरपालिका वडा नं. १ निवासि राजाराम महताे र राजकिशाेर महताेकाे पिता स्व. रामचन्द्र महताेकाे तेर्हाै पुण्य तिथिमा गरिएकाे सभाकाे भाेज ।

10/01/2025

Address

Dhanush
Dhalkebar

Telephone

+9779812008889

Website

Alerts

Be the first to know and let us send you an email when APPAN MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share