जनता बालक्लब जनता मा.वि.नक्टाझिज

  • Home
  • Nepal
  • Dhalkewar
  • जनता बालक्लब जनता मा.वि.नक्टाझिज

जनता बालक्लब जनता मा.वि.नक्टाझिज (+ve) work

🎙️आज मिति २०८१ माघ १५ गते देखि २०८१ sport week house wise प्रतियोगिता सुरुवात भएको छ । जनता मा.वि. नक्टाझिज             ...
28/01/2025

🎙️आज मिति २०८१ माघ १५ गते देखि २०८१ sport week house wise प्रतियोगिता सुरुवात भएको छ । जनता मा.वि. नक्टाझिज

#

शिव शक्ति मा.वि. को खेल मैदानमा आयोजित Under16 Cricket प्रतियोगितामा आज कालिपुर टीम vs  जनता बालक्लब जनता मा.वि.नक्टाझिज...
18/11/2024

शिव शक्ति मा.वि. को खेल मैदानमा आयोजित Under16 Cricket प्रतियोगितामा आज कालिपुर टीम vs जनता बालक्लब जनता मा.वि.नक्टाझिज म्याचमा,
शानदार प्रदर्शन अनुसार (JBC ), जनता मा.वि. नक्टाझिज बिजय प्राप्त गरि Semi final मा पहुच पुगाएको जनता मा.वि.नक्टाझिज Cricket Team लाई हार्दिक बधाई तथा अर्को खेलको लागि Best wishes !!

जनता बालक्लवको अगुवाईमा आज कक्षा स्तरीय हाजरी जवाब प्रतियोगिता तथा गार्डेन व्यवस्थापन कक्षा ९ र १० द्वारा,,लगायत शुक्रबा...
15/11/2024

जनता बालक्लवको अगुवाईमा आज कक्षा स्तरीय हाजरी जवाब प्रतियोगिता तथा गार्डेन व्यवस्थापन कक्षा ९ र १० द्वारा,,
लगायत शुक्रबारे कार्यक्रम सम्पन्न भयो।
धन्यवाद! जनता बालक्लब निरीक्षक Pànkaj sir!

जनता बालक्लवको अगुवाइमा हिजो कार्तिक १२ गते whole स्कूलको सरसफाई कार्यक्रम सम्पन्न भयो । दीपावली तथा छठ पर्वको उपलक्ष्यम...
29/10/2024

जनता बालक्लवको अगुवाइमा हिजो कार्तिक १२ गते whole स्कूलको सरसफाई कार्यक्रम सम्पन्न भयो ।
दीपावली तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

Address

Naktajhij
Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when जनता बालक्लब जनता मा.वि.नक्टाझिज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share