नमन सिंह/ Naman Singh

नमन सिंह/ Naman Singh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नमन सिंह/ Naman Singh, Digital creator, Dhalkewar.

Naman Singh
07/10/2025

Naman Singh

04/10/2025

यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो । प्रधानमन्त्री कार्यालयले समेत बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना निकाल्यो । नागढुंगाबाट बाहिर निस्किने गाडीलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउनु होला भानिरहे । जिल्लाका सिडियो कार्यालयले आवश्यक नभई यात्रा नगर्न सुझाब दिए । चोभार गल्छीमा गएर सिडियोले निरीक्षण गरे । बिभिन्न ठाउँमा पहिरो र बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले हट्नको लागि माइकिङ्ग गरिरहे । गृह मन्त्रालय तयारी अवस्थामा छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि उद्दारका सामाग्री तयारी अवस्थामा राखिएको समाचार आइरहेको छ । मोबाईलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजिरहेको छ । यो देख्दा लाग्यो: सरकारले बल्ल जनताको लागि काम गरिरहेको छ । अनि अघिल्लो वर्ष बाढीपहिरोमा २०० जना भन्दा धेरैले ज्यान गुमाएपछि त्यतिबेलाका प्रधानमन्त्रीको कुरा पनि याद आयो, जहाँ उनले भनेका थिए: यति ठुलो बाढी, पहिरो आउला भनेर अनुमान नै थिएन । प्राकृतिक बिपत्ति रोक्न सकिदैन तर कम्तिमा यसरी तयारी गर्ने हो भने: सरकारले प्रयास गरेकै हो भन्ने त सन्देश जाने रहेछ नि ।
तर यस्तो कुरा झोला बोक्ने हरुले बुझ्दैनन्, बुझ्नै मान्दैनन्।

Naman Singh

04/10/2025

Naman Singh

चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगे कुलमानNaman Singh
04/10/2025

चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगे कुलमान
Naman Singh

हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्लाको फोन नं मा सम्पर्क गरी सहयोग माग्न सक्नुहु...
04/10/2025

हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्लाको फोन नं मा सम्पर्क गरी सहयोग माग्न सक्नुहुन्छ।

Naman Singh नमन सिंह

Breaking सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्यु । मृत्यु हुनेमा महोत्तरीको सोनम...
01/10/2025

Breaking सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्यु । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका -६ मगरथाना बस्ने बेधु मंसुरको श्रीमती ६५ वर्षीया सायदा खातुन, वर्ष ६ की सविवा खातुन, अल्लाउदिन मंसुरको छोरा ८ वर्षीय डिल्लु मंसुर र नसरुल शेखको छोरी वर्ष ९ की नर्गिस खातुन छन् ।

Copied

ब्रेकिङ न्युज: वीरगंज मेलामा  ग्याङ फाइट, एकजनाको मृत्युवीरगंज, असोज १४/ राति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्र...
01/10/2025

ब्रेकिङ न्युज: वीरगंज मेलामा ग्याङ फाइट, एकजनाको मृत्यु

वीरगंज, असोज १४/ राति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भीषण ग्याङ फाइट भएको छ। घटनामा एक युवकको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीका अनुसार, गहवामाई मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। झगडाको क्रममा घाइते भएका गोल्डेन खान नामका युवकलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

मृतक वीरगंज–१०, अशोक वाटिका निवासी करिब १८ वर्षीय गोल्डेन खान भएको एक स्थानीयले बताएका छन्।

घटनापछि प्रहरीले गितामन्दिर रोड क्षेत्रलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ भने अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। थप विवरण आउन बाँकी छ।

copied

29/09/2025

After India won the Asia Cup final against Pakistan. Indians are Celebrating.

This is state sponsored mu*der, they must be held accountable. I request all international agencies to look and take act...
08/09/2025

This is state sponsored mu*der, they must be held accountable. I request all international agencies to look and take action on this. Nepal government is mu*der*er of innocent kids. More than 20 kids mu*dered on a single day on a peaceful protest !

This was a peaceful protest by youths, not politically motovated but against the corruption and government of Nepal sh*ot them dead! Mu*derers must be held accountable.
नमन सिंह

हार्दिक बधाई अन्तरास्ट्रिय ICOAN अवार्डके लेल Er.Indrajit saphi  दाजु।एनाही प्रगति निरन्तर होइ शुभकामना ।नमन सिंह
23/08/2025

हार्दिक बधाई अन्तरास्ट्रिय ICOAN अवार्डके लेल Er.Indrajit saphi दाजु।
एनाही प्रगति निरन्तर होइ शुभकामना ।

नमन सिंह

Address

Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when नमन सिंह/ Naman Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share