Routine Of Gorkhali

Routine Of Gorkhali this is a official page

बालेन को अर्को चेतावनी 😊
03/06/2024

बालेन को अर्को चेतावनी 😊

05/12/2023

27/11/2023

क्यान्सर पीडित बैतडीकी जानकीको उपचारमा आर्थिक अभाव, सहयोग गरिदिन अपिल
बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटालीकी जानकी पन्त अवस्थीको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सर रोगबाट पीडित २८ बर्षीय जानकीको उपचारमा आर्थिक अभाव हुँदा उपचारमै समस्या भएको उनका श्रीमान देवराज अवस्थीले बताए ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार गराइरहेकी जानकीको घरको आर्थिक अवस्था नाजुक रहेको छ । तीन सन्तानकी आमा जानकी २८ बर्षकै कलिलो उमेरमा क्यान्सर रोगले पीडित भएपछि उनले सहयोगका लागि सबै सहयोगी मनहरुलाई आग्रह गरेकी छन् ।

गएको भदौबाट उपचार गराइरहेकी उनलाई अहिले उपचारमा आर्थिक अभाव भएकाले सहयोग गरिदिन उनका श्रीमान देवराज अवस्थीले अपिल गरेका छन् ।

जानकी अवस्थीलाई उपचारमा सहयोग गर्नुहुने महानुभावहरुले उनका श्रीमान देवराज अवस्थीको मोबाइल नम्बर ९७६२४८९४०५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यस्तै सिटिजन बैंक भरतपुरमा देवराज अवस्थीको नाममा रहेको खाता नम्बर १४९०१०००००७१३०४१ मा सहयोग रकम जमा गर्न सकिनेछ

जसरी भए पनि यो पाली औरीका गएर छोड्ने हो हामी त 🙈
31/10/2023

जसरी भए पनि यो पाली औरीका गएर छोड्ने हो हामी त 🙈

31/10/2023

Isreal Case Update: इजरायल आक्रमणमा परेर मृत्यु भएका १० जानै नेपाली विद्यार्थीको शव पहिचान खुलेको छ भने बाँकी रहेका शवहरुलाई नेपाल ल्याउने तयारी गरिदैँ छ।
😭

Get well soon: Tiger 🐅♥️अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वकप छनोटको पहिलो खेलअघि अभ्यासका क्रममा चोट लाकेपछि उपचार गरेर फ...
31/10/2023

Get well soon: Tiger 🐅♥️
अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वकप छनोटको पहिलो खेलअघि अभ्यासका क्रममा चोट लाकेपछि उपचार गरेर फर्कंदै ।

चिनको होङझाउ सहरमा भइरहेको ASEAN GAME(एसियन गेम) मा भोली बिहान नेपाल र भारत बीच क्रीकेट खेल हुँदै छ । उक्त खेलमा नेपाली ...
02/10/2023

चिनको होङझाउ सहरमा भइरहेको ASEAN GAME(एसियन गेम) मा भोली बिहान नेपाल र भारत बीच क्रीकेट खेल हुँदै छ । उक्त खेलमा नेपाली खेलाडीका लागी team 11 ले विभिन्न पुरस्कारको घोषणा गरेको छ । Best wishes 🤞

क्या फोटो edit करेगा रे तु 😁😁😁
22/09/2023

क्या फोटो edit करेगा रे तु 😁😁😁

खै भविष्य कसको पो छ र यो देश मा 😢
22/09/2023

खै भविष्य कसको पो छ र यो देश मा 😢

15/09/2023

‘विद्यालय शिक्षा ऐन २०८०’: विधेयकमा ७५ दफा संशोधनका वावजुद विरोध कायमै !

15/09/2023

बैतडीको एक jana ko 70 हजार रुपैयाँ bokeko jhola महाकाली नदिमा खसेको छ । gadi bata jharne bela jhola नदिमा खसेर बेपत्ता bhayeko ho.😥

सम्बिधानसभा का अध्यक्ष ,शालिन ,भद्र र कुशल अभिभावक माननिय शुवासचद्र नेम्वाङ ज्यु को हृदय घात को कारण असामयिक निधन  भएको ...
12/09/2023

सम्बिधानसभा का अध्यक्ष ,शालिन ,भद्र र कुशल अभिभावक माननिय शुवासचद्र नेम्वाङ ज्यु को हृदय घात को कारण असामयिक निधन भएको छ ।
भावपुर्ण श्रध्दाञ्जलि

Address

Dhangadhi

Telephone

+9779805790144

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Gorkhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share