Lokesh Thakuri 2020

Lokesh Thakuri 2020 जिम्मेवारीको झोला सधै बोकिरहनु पर्छ ❤️ फरक यति होकि समय र प्रस्थीती अनुसार झोलाको स्वरुप मात्र फेरीने रहेछ ❤️❤️🤟
(15)

Breaking news : सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् भने आजै सपथग्रहण कार्यक्रम तय भएको छ!😮 ल बधाई छ Wlcm ...
09/06/2026

Breaking news : सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् भने आजै सपथग्रहण कार्यक्रम तय भएको छ!😮 ल बधाई छ Wlcm Back 🙏🏻

07/06/2026

टिकटक फेसबुकमा लाइक भिउजको लागि जे पनि गर्छन छाडा गतिबिधि जस्ता कृयकलाप रोक थामको लागि टिकटक फेसबुक अझै नियमन गर्न जरुरी छ 🙏🏻🙏🏻❤️

🤣🤣🤣🤣मलाई नि सखां लाग्यो है अहिले त 🤣🤣
03/06/2026

🤣🤣🤣🤣मलाई नि सखां लाग्यो है अहिले त 🤣🤣

02/06/2026

“तयारी गहना होस् वा अर्डरअनुसारको डिजाइन,
विश्वासिलो सेवा, आकर्षक डिजाइन र उचित मूल्यका लागि —
एकपटक अवश्य सम्झनुहोस्
Pandey Laxmi Jewelers ✨”

01/06/2026

कसैको घरमा गएर भात खाननी डर छ 🤣🤣

30/05/2026

🦷 विगत २२ वर्षदेखि यहाँहरूको सेवामा समर्पित
Om Shreenagar Dental Clinic

यहाँ दाँत तथा मुखसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छः

• दाँत निकाल्ने
• दाँत सफा गर्ने
• दाँत भर्ने
• दाँत बाँध्ने
• ब्रास/क्याप लगाउने
• तथा दाँत र मुखसम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

अनुभवी सेवा र विश्वासिलो उपचारका लागि
एकपटक सेवाको अवसर अवश्य दिनुहोला।

धन्यवाद 🙏

26/05/2026

विगत २२ वर्षदेखि यहाँहरूको सेवामा समर्पित
Om Shreenagar Dental Clinic

यहाँ दाँत तथा मुखसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छः

• दाँत निकाल्ने
• दाँत सफा गर्ने
• दाँत भर्ने
• दाँत बाँध्ने
• ब्रास/क्याप लगाउने
• तथा दाँत र मुखसम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

अनुभवी सेवा र विश्वासिलो उपचारका लागि
एकपटक सेवाको अवसर अवश्य दिनुहोला।

धन्यवाद 🙏 ाजा साब

25/05/2026

नयाँ युगको प्रारम्भ — क्यास डिस्काउन्ट १ लाखसम्म! 🚨

अब पुरानो बाइक वा स्कुटरको चिन्ता छोड्नुहोस् 😍
Hero MotoCorp Nepal ले महेन्द्रनगरमा धमाकेदार Exchange Offer ल्याएको छ!

जुनसुकै कम्पनीको पुरानो बाइक वा स्कुटर लिएर आउनुहोस् अनि नयाँ हिरो बाइक वा स्कुटर चढेर घर फर्किनुहोस् 🏍️✨

✅ क्यास डिस्काउन्ट १ लाखसम्म
✅ पुरानो बाइकको आकर्षक भ्यालुएसन
✅ सजिलो फाइनान्स सुविधा
✅ एक्सचेन्जमा थप बोनस अफर

महेन्द्रनगरमा रहेको Hero MotoCorp - Himani Motors - Showroom मा आजै सम्पर्क गर्नुहोस्।

📍 बाइक एक्सचेन्ज गर्ने सोचमा हुनुहुन्छ भने यो मौका नछुटाउनुहोस्!
नयाँ हिरो, नयाँ स्टाइल, नयाँ यात्रा 🔥

Keshav Shivakoti

13/05/2026

धनगढीमै सुविधा सम्पन्न, आकर्षक तथा पारिवारिक वातावरणमा सञ्चालन भइरहेको उत्कृष्ट पार्टी भेन्यु — बैभव पार्टी प्यालेस । धनगढी तारानगर
🙏🏻 यदि तपाईं विवाह, व्रतबन्ध, जन्मदिन, रिसेप्सन, वा कुनै पनि विशेष इभेन्टका लागि उत्कृष्ट पार्टी प्यालेस खोजिरहनुभएको छ भने धनगढी–तारानगरमा रहेको बैभव पार्टी प्यालेस सम्झन सक्नु हुन्छ 🙏🏻
Keshav Shivakoti

11/05/2026

✨ अब स्किन केयरको दुनियाँमा नयाँ भरोसा
— NABA LUXE Skin Care” ✨
🇳🇵 नेपालमै बनेको हाम्रो आफ्नै स्वदेशी ब्रान्ड —NABA LUXE Cosmetic & Skin Care 💖
सुन्दर छाला केवल मेकअपले होइन, सही स्किन केयरले चम्किन्छ 🌸
🫧 Face Wash
💧 Moisturizer
🌿 Toner
✨ Serum
🧴 Sunscreen
र अन्य गुणस्तरीय Cosmetic तथा Skin Care प्रडक्टहरू अब एकै ठाउँमा। राजा साब

Address

Daman
10900

Telephone

+9779844357035

Website

Alerts

Be the first to know and let us send you an email when Lokesh Thakuri 2020 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokesh Thakuri 2020:

Share