Sp chalise/ एस.पी चालिसे

Sp chalise/ एस.पी चालिसे आमा बाबा नबिर्सनु कदापि श्रीमती को लागी ! अरुको बिनास नहोस आफ्नो प्रगति को लागी !

04/09/2025

सबै आमा खराब हुँदैनन्!
सबै छोरा असल हुँदैनन्?
सबै बुहारी खराब हुँदैनन्
सबै सासु असल हुँदैनन्

सबै दाजुभाइ असल हुँदैनन्
सबै दिदी बैनी खराब हुँदैनन्

सबै पुरुष असल हुँदैनन्
सबै नारी खराब हुँदैनन्

सबै श्रीमान् खराब हुँदैनन्
सबै श्रीमती असल हुँदैनन्

सबै कुरा समान खोज्नु हुँदैन
आफलै चाहें जस्तो कहीं हुँदैन

04/09/2025

अबको केही घण्टापछि फेसबुक नेपालमा बन्द हुने कुरा के हो?

03/09/2025

दुःख के हो भन्ने कुरा किताबले सिकाउँदैन,
दुःख के हो भन्ने कुरा जिन्दगीले सहाएपछि मात्र बुझिन्छ।"

02/09/2025

एमाले काङ्ग्रेसले महाकालीसँगै लिपुलेक कालापानी लिम्पियाधुरा बेचेकाे हाे । अहिले यी नेताहरु नाटक गर्छन् । सीधा माेदीसँग वार्ता गर्नु नि ।

उसले त तिमीलाई आत्मा दिएर प्रेम गर्यो तर तिमीले त उसको आत्मामा घात गर्यौ।
01/09/2025

उसले त तिमीलाई आत्मा दिएर प्रेम गर्यो
तर तिमीले त उसको आत्मामा घात गर्यौ।

30/08/2025

आफ्नो ज्यान जलाएर अरूलाई उज्यालो दिने दियो नबन, मान्छेहरू उज्यालोमा रमाउँछन् तर धुवाँ देख्दा घृणा गर्छन् 🔥

29/08/2025

Gagan thapa
काे गुनासो आज भोलिकाे गाई जात्रा हेर्न नसक्ने भयो रे 🤣🤣
यो भयन यसरी भन्न मिल्दैन रे

29/08/2025

"तिमी मेरी जिन्दगीको त्यो हिस्सा हौ, जसलाई म कहिल्यै हराउन दिन्न! 💞✨

05/04/2025

ओलि बाचुन्जेल जनताले न्याय पाउदैनन अदालत भरि एमाले काङ्ग्रेसले भर्ति गरेको न्यायधिश छन

27/02/2025

कांग्रेस र एमाले सबैभन्दा ठुला दलाल र भष्ट्रचारी हुन यिनिहरू रहेसम्म यो देशलाइ बनाउन दिँदैनन् हाम्रो आसा र भरोसा वालेन गोपी र राष्टिय स्वतन्त्र पार्टी जय घण्टी 🇳🇵🔔 मन पर्ने जतिले मेरो पेजलाई लाइक कमेन्ट सेयर गर्नुहोस्

27/02/2025

अहो , बढो चलाखी - मलद्वारमा सुन । तर नेपाल टेक्नोलोजी मा अब्बल छ । जता लुकाएपनी सुन भेटाइहाल्ने के ।

27/02/2025

आज भोलिको माया यस्तै हों र?पहिला 'Call गर' भन्थी, अहिले 'Recharge गर' भन्छे 😜📲"

Address

Kathmandu
Dhangadhi

Telephone

+9779860637292

Website

Alerts

Be the first to know and let us send you an email when Sp chalise/ एस.पी चालिसे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share