24/09/2026
अब राष्ट्रिय परिचयपत्र NID को विवरण अपडेट गर्न बैंकको लाइनमा बसिरहनु नपर्ने भएको छ। एभरेस्ट बैंकका ग्राहकहरूले आफ्नै मोबाइलको EBL Touch 24 एपबाटै सजिलै आफ्नो NID विवरण अपडेट गर्न सक्नुहुनेछ।🇳🇵
NID विवरण अपडेट गर्ने बहानामा हुने अपरिचित SMS वा शङ्कास्पद Link हरूमा क्लिक नगर्नुहोस्। सुरक्षित रहनुस्, डिजिटल प्रविधिको सही प्रयोग गरौं।✅