
16/08/2024
😥😥
कलियुगमा यो भन्दा ठुलो घटना सायदै कम सुनिएको होला : भारतको पश्चिम बंगालमा हामी कसैले सोच्न पनि नसक्ने घटना भएको छ। night shift मा डाक्टरले patients लाई चेक गर्न जाने क्रममा patient नै मिलेर एकदम नै brutally doctor को r**e गरेको छ। घटना मा यी doctor लाई के के भयो भने बारे विवरण:
- घाँटीको हड्डी भाँचिएको
- ओठमा चोट लागेको
- कम्मरको हड्डी भाँचिएको
- मुखबाट रगत बगेको
- दुवै आँखा बिग्रिएको
- आँखाबाट रगत बगेको
- पेटमा चोट लागेको
- बाँया खुट्टामा चोट लागेको
- दायाँ हातको औंला भाँचिएको
- गोप्य अंगमा धेरै चोट लागेको
- गोप्य अंगबाट रगत बगेको
- शरीरभरि नीलडाम लागेको
- १५० मिलिलिटर वीर्य शरीरभित्र फेला परेको (एकजनाबाट १० ग्राम मात्र निस्कन्छ)
सोच्दा नै डर लाग्ने पीडा ??