Baigyanik Television

Baigyanik Television "With everyone's support, everyone's development" — Like, Follow, Comment, Share, and Subscribe for the latest news from around the world.

बर्दगोरियामा दुः_खद घ*टनाकैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवामा हिजो राति करिब १०:५२ बजे अ*ज्ञात समूहले ६२ वर...
28/11/2025

बर्दगोरियामा दुः_खद घ*टना

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवामा हिजो राति करिब १०:५२ बजे अ*ज्ञात समूहले ६२ वर्षीय जोगी कामीको घरमा आ_गजनी गरेका छन्।
घरमा रहेको करिब ४ लाख रुपैयाँ, एक तोला सुन, अन्न–कपडा सहितका सम्पूर्ण सामान ज*लेर न;ष्ट भएको छ।

यस घ*टनाले गाउँभर त्रा;स फैलिएको छ।
संबन्धित निकायको ध्यान जाओस्, दो #षीको छा;नबिन होस् र पी*डितलाई उचित सहयोग मिलोस्।

27/11/2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देश छोड भन्दै जेनजी युवाहरू

25/11/2025

कैलालीमा र_हस्यमय सम्पर्कवि*हीन—जं;गलभित्र प्रवेश गरेका जीवन कहाँ गए?

24/11/2025

हिमालदेखि कर्णालीको माखुराको जालोसम्म: मोहन्याल–७ राजकाडाको सौन्दर्य, समस्या भने उस्तै

महान महिला प्रहरी जवान चन्द्रीका देउवाको सर्वत्र चर्चा !यी हुन् बाटोमै एक महिलालाई सुत्केरी गराउन मद्दत गर्ने प्रहरी जवा...
21/05/2025

महान महिला प्रहरी जवान चन्द्रीका देउवाको सर्वत्र चर्चा !

यी हुन् बाटोमै एक महिलालाई सुत्केरी गराउन मद्दत गर्ने प्रहरी जवान चन्द्रीका देउवा ! यति बेला सामाजिक संजालमा धेरैले उनको प्रशंसा गरिरहेका छन् !

19/05/2025

आमाले रुँ*दै भनिन् म म_रेर भए पनि आफ्नो छोरालाई कि*ड्नी दिन तयार छु ...

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Baigyanik Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share