Hello TV

Hello TV Hello Television
(1)

22/08/2026

बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु ....

सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै समुदायका विभिन्न व्यक्तिहरू रुष्ट भएका छन् ।
22/08/2026

सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै समुदायका विभिन्न व्यक्तिहरू रुष्ट भएका छन् ।

22/08/2026

सरकारले कैलाली कञ्चनपुरमा पनि छिट्टै लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएकाले कसैलाई न आत्तिन भ्रममा नपर्न मन्त्री रावलको आग्रह।

पाँच जना सांसदले राति लिए मन्त्रीको सपथ सुदूर पश्चिम प्रदेश सरकारमा पाँचजना मन्त्री थपिए सङ्गै मन्त्रिमण्डलले पूर्णता पा...
21/08/2026

पाँच जना सांसदले राति लिए मन्त्रीको सपथ
सुदूर पश्चिम प्रदेश सरकारमा पाँचजना मन्त्री थपिए सङ्गै मन्त्रिमण्डलले पूर्णता पाएको छ
प्रकाश रावल - उद्योग पर्यटन बन तथा वातावरण
ओम बिक्रम भाट (सरल) - भौतिक पुर्वाधार बिकास
खुसीराम चौधरी - आन्तरिक मामिला
इन्दिरा गिरी र मा.जानकी पौडेल (कुँवर) राज्यमन्त्री

बागमतीका मुख्यमन्त्री थापाले आइतवार सपथ लिने
21/08/2026

बागमतीका मुख्यमन्त्री थापाले आइतवार सपथ लिने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन्। बागमती प्रदेशसभा सचिवा...

सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले सेवा सुधारसम्बन्धी अवधारणापत...
21/08/2026

सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले सेवा सुधारसम्बन्धी अवधारणापत्र सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा समक्ष पेश गरिएको छ। मेसु डा. हेमराज पाण्डे लगायत चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मी हरूले उक्त पत्र पेश गरेका हुन्।
अस्पतालको वर्तमान अवस्था, देखिएका समस्या, सम्भावित समाधान तथा सुधारका कार्ययोजनालाई समेटिएको उक्त अवधारणापत्र माथि आवश्यक अध्ययन, पुनरावलोकन र कार्यान्वयनका लागि मन्त्रालयको तर्फबाट सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले बताउनु भएको छ।

21/08/2026

खगेन्द्र सुनार को कडा टिप्पणी

20/08/2026

कुनै समय राज्यका नीतिगत र निर्णयक तहहरूमा सधैँ पाखा पारिएको महसुस गर्ने सुदूरपश्चिम प्रदेशका लागि पछिल्लो समय र....

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाद्वारा मन्त्रालयअन्तर्गतका महाशाखा/शाखाहरूको कार्यप्रगति, आगाम...
20/08/2026

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाद्वारा मन्त्रालयअन्तर्गतका महाशाखा/शाखाहरूको कार्यप्रगति, आगामी योजना तथा प्राथमिकताका विषयमा कर्मचारीहरूसँग पहिलो मिटिङ सम्पन्न गरिएको छ।

मन्त्रालयको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउँने प्रतिबद्धताको सहित अपेक्षा उक्त कार्यक्रम राखिएको जनाइएको छ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Hello TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share