Sudur Kaa Katha

Sudur Kaa Katha Follow us for short and authentic News,views, interesting facts, and other valuable and knowledgeable information - SKK
"We Believe in Quality"
(3)

Breaking: जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश ...
28/09/2025

Breaking: जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन र स्वीकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

28/09/2025

खुसीको कमी होला एउटा तस्बिर खिचेर लैजाऊ 🌸❤️

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी खोलेका छन् । उनले पार्टीको नाम राष्ट्रिय संस्कृति पार्टी राखेका छन् । 😲
28/09/2025

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी खोलेका छन् । उनले पार्टीको नाम राष्ट्रिय संस्कृति पार्टी राखेका छन् । 😲

सचिवालय बैठक सुरु भएको छ, के भन्न चाहनुहुन्छ ..?!
28/09/2025

सचिवालय बैठक सुरु भएको छ, के भन्न चाहनुहुन्छ ..?!

Historic Win: Nepal wins the first ever match with Test playing Nation in cricket history. ❤️🇳🇵Congratulations to all. 😍
28/09/2025

Historic Win: Nepal wins the first ever match with Test playing Nation in cricket history. ❤️🇳🇵

Congratulations to all. 😍

झट्ट यो मान्छे देख्दा  के कुरा याद आउँछ ?
27/09/2025

झट्ट यो मान्छे देख्दा के कुरा याद आउँछ ?

ज’लेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । 💔😢
27/09/2025

ज’लेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । 💔😢

धनगढी ..!!
27/09/2025

धनगढी ..!!

27/09/2025

हा-हुँबाट बनेको सरकारलाई देश छाडेर हामी विदेश भाग्दैनौं : ओली

✍️ अँ हो हो सबैले बुझ्या छन्, त्यही भएर त बिदाको दिन कर्मचारी लगाएर पासपोर्ट बनाएको हैन ?! हेलिकप्टर चढेर भागेको कति चाँडै भुलेको ?! शिवपुरी जंगलमा लुकेको कति चाँडै बिर्सिएको ?! जेन जी को आन्दोलन हा-हुँ थियो भने ६२/६३ सालको आन्दोलन पनि हा-हुँ थियो । तर, तानाशाहरुले जे भनेपनि जेन जी को आन्दोलन यो युगको सबैभन्दा सानदार आन्दोलन थियो ।

लाज पनि लजाउँछ होला है ...??
27/09/2025

लाज पनि लजाउँछ होला है ...??

शिक्षकहरुले तल"ब नै नपाएको भनेर शिक्षा मन्त्रालयमा गुनासो पुगेपछि शिक्षा मन्त्री महाबिर पुनले मन्त्रालय बाट विद्यालयहरुल...
27/09/2025

शिक्षकहरुले तल"ब नै नपाएको भनेर शिक्षा मन्त्रालयमा गुनासो पुगेपछि शिक्षा मन्त्री महाबिर पुनले मन्त्रालय बाट विद्यालयहरुलाई तल"ब पठाइसकेको र भोलि सम्ममा पनि शिक्षकहरुलाई तल"ब निकासा नगर्ने प्रधानाध्यापकहरुलाई कारबाही गर्ने चेता"वनी दिनुभएको छ । 😮

Address

Dhangadhi

Telephone

+9779749314851

Website

Alerts

Be the first to know and let us send you an email when Sudur Kaa Katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Kaa Katha:

Share