19/01/2026
अझै पनि यसरी नै कायापलट गरिदिन्छौ , स्विट्जरल्याण्ड बनाइदिन्छौं, प्रतिव्यक्ति आय $$ अमेरिकन स्थर भन्दा धेरै बनाउँछौ भनेर गफ हान्न आउने छन। इनी हत्यारा हरु, स्वर्ग जस्तो नेपलभुमी लागि कालो अँध्यारो नर्कमा धकेल्ने नरपिचास हरु हुन!
अब पनि यस्ता नालायक हरुको अन्धभक्त गरिरहने दासहरु भइरह्यो भने हामी कहिले पनि यो कालो अन्धकार बाट बाहिर निस्किने छैनौं
हामी हाम्रो वर्तमान र भविष्य दुवै संकटमा पर्ने छौं । हाम्रो भावी पुस्ताले हामीलाई सराप्ने छ